समाचार - खेलकुद / मनोरंजन

टुडिखेलमा स्थायी प्याराफिट नहुँदा दर्शकलाई सकस, चारबर्षमा पैंतालिस लाख सकियो

गणेश घिमिरे बैशाख २, इलाम  इलाम जिल्लाकै एकमात्र ठूलो खेलमैदानको रुपमा रहेको सदरमुकामको ठूलो टुडिखेलमा दर्शक बस्नका लागि सुबिधायुक्त स्थायि प्याराफिट नहुँदा दर्शकले सास्ति खेप्दै आएका छन् । जिल्लामा बिगत तीनवर्षदेखि ठूलो प्रतियोगिताको रुपमा हुँदै आएको अन्तराष्ट्रिय माइभ्यालि गोल्डकप फूटबल प्रतियोगितामा दर्शकको

माइभ्याली गोल्डकपको उद्घाटन खेलमा आयोजक र कास्कि भिड्ने

चैत १६, इलाम  आउँदो बैशाख ६ देखि १७ गतेसम्म इलामको ठूलो टुडिखेलमा हुने चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरीएको छ । पूर्वी पहाडकै धेरै धनराशि पुरस्कार भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली फूटबल क्लबले कास्कि

माइभ्याली गोल्डकपको तयारी तिब्र

गणेश घिमिरे, चैत १३, इलाम आउँदो बैशाख ६ देखि १७ गतेसम्म इलाम सदरमुकाम स्थित ठूलो टुडिखेलमा अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको चौथो संस्करण हुने भएको छ । पूर्वी पहाडकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता सम्पन्न गर्न आयोजकले तयारीलाई तीब्रता दिएको छ

उपाधिका लागि आयोजक र मेचीनगरपालिका भिड्ने

चैत १, इलाम  पूर्वी इलामको सूर्योदय नगरपालिका स्थित करफोक माविको खेल मैदानमा जारी प्रथम सूर्योदय मेयरकप फूटबल प्रतियोगितामा उपाधिका लागि आयोजक र झापाको मेचीनगरपालिका बीच प्रतिष्पर्धा हुने भएको छ । बुधबार भएको अन्तिम सेमिफाइनलमा मेचीनगर नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई टाइब्रेकरमा ४–२ गोल

कन्काई नपा सूर्योदय मेयर कपको सेमिफाइनलमा

फागुन २६, इलाम  कन्काई नगरपालिका झापा प्रथम सूर्योदय मेयरकप फूटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनलमा झापाकै शिबसताक्षि नगरपालिकालाई १–शुन्यले हराउँदै कन्काईले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २६ औं मिनेटमा जोएन थापाले गरेको एकमात्र गोल नै जितका लागि

इलाम बिरुद्ध अर्जुनधारा नपाको कठिन जित

फागुन २३, इलाम  झापाको अर्जुनधारा नगरपालिका प्रथम सुर्योदय मेयरकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।   आज भएको खेलमा अर्जुनधारा नगरपालिकाले इलाम नगरपालिका बिरुद्ध १–शुन्यको संघर्षपूर्ण जित निकालेको हो । अति नै प्रतिष्पर्धात्मक खेलमा अर्जुनधारा नपाको तर्फबाट खेलको ७२ औं मिनेटमा पुष्प

सूर्योदय मेयर कप फूटबलमा फिदिम नपा बिरुद्ध बिर्तामोड नपाको संघर्षपूर्ण जित

फागुन २२, इलाम  झापाको बिर्तामोड नगरपालिका प्रथम सुर्योदय मेयरकप फूटबल प्रतियोगिताको सेमि फाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा बिर्तामोड नगरपालिकाले पाँचथरको फिदिम नगरपालिका बिरुद्ध १–शुन्यको संघर्षपूर्ण जित निकालेको हो । अति नै प्रतिष्पर्धात्मक खेलमा बिर्तामोड नपाको तर्फबाट बिकेश लिम्बूले खेलको

सन्दिपले क्रिस गेलसँग सीपीएल खेल्ने

सन्दिप लामिछाने आफ्नो शानदार क्रिकेट करिअर जारी राख्दै आईपीएलपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । १७ वर्षीय किशोर लेग स्पिनरलाई यसअघि इण्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो । बिहीबार राति

इलाममा चैत २१ देखि २७ गतेसम्म दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

फागुन १६, इलाम  इलाममा आउँदो चैत २१ गतेदेखि २७ गतेसम्म दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो चरणमा क्षेत्रीय स्तरीय प्रतियोगिता र त्यसपश्चात जिल्ला स्तरीय प्रतियोगिता हुनेछ । क्षेत्रीय प्रतियोगिताबाट छनौट भएर आएका बिद्यार्थीहरु जिल्ला स्तरीय प्रतियोगितामा

सुनपामा प्रथम सूर्योदय मेयर कप फूटबल प्रतियोगिता हुने

फागुन १६, इलाम  पूर्वी इलामको सूर्योदय नगरपालिकामा अन्तर नगरपालिका स्तरीय ‘प्रथम सूर्योदय मेयर कप आमन्त्रण फूटबल प्रतियोगिता २०७४’ सञ्चालन हुने भएको छ । आउँदो फागुन १९ गतेबाट चैत ३ गतेसम्म सोही नगरपालिकाको करफोक माविको खेल मैदानमा प्रतियोगिता हुनेछ । सूर्योदय मेयर कप

पीएसजी र मार्सेलीको खेलमा नेइमार गम्भीर घाइते

पीएसजी र मार्सेलीबीचको खेलमा कीर्तिमानी ब्राजिलियन स्ट्राइकर नेइमार चोटग्रस्त भएका छन् ।         उनको गोलिगाँठोमा समस्या आएपछि उनलाई स्ट्रेचरमा राखेर उपचारमा लगिएको थियो । आइतबार राति पीएसजी र मार्सेलीबीच भएको खेलको अन्तिम १० मिनेटमा रहँदा नेइमार चोटग्रस्ता भएका थिए ।       नेइमार घाइते भएर

युरो कप जमर्नीसँग हार्न नजान्ने इटाली

असार १८ – युरोकप फुटबल अन्तर्गत शनिबार विश्व विजेता जर्मनी र इटालीबिच प्रतिस्पर्धा हुँदैछ । यो खेललाई निकै प्रतिस्पर्धात्मक हुनेछ । राति पौने एक बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन स्पनेलाई क्वाटरफाइनलमा हराएकोइटाली आफ्नो प्रभावशाली इतिहासका साथ जर्मनीसँगको खेलमा मैदान उत्रँदै

 हेरीटेजलाई उपाधि

हेरीटेजलाई उपाधि

                                 पेनेल्टी सुटआउट (टाइब्रेकर) मा ज्योति बिद्या मन्दिरलाई ४–३ गोल अन्तरले स्तब्ध पार्दै हेरीटेज नेशनल एकाडेमिले इलाममा शनिबार सम्पन्न कोकाकोला राष्ट्रिय अन्तरमावि छात्र फूटबल प्रतियोगिताको

अन्तर सदनात्मक छात्र/छात्राको फूटबल प्रतियोगिता

                 इलामको सूर्योदय नगरपालिका स्थित बीरेन्द्र माविमा नेविसंघ मावि इकाइले अन्तर सदनात्मक छात्र/छात्राको फूटबल प्रतियोगिता सम्पन्न गरेको छ । चार-चारवटा सदनले भाग लिएको प्रतियोगितामा छात्रतर्फ निलो सदनले हरियो सदनलाई टाइब्रेकरमा ५–३ र छात्रातर्फ पहेंलो सदनले हरियो सदनलाई टाइब्रेकरमै ४–३ गोल

तेक्वान्दो खेलाडीलाई ठाउँ तथा सामाग्रीको अभाब

इलाममा तेक्वान्दो खेलप्रति खेलाडिको आकर्षण बढदै गएपनि प्रशिक्षणका लागि ठाउँ सहित प्रशिक्षक र भौतिक सामाग्रीको अभाव झेल्नुपर्दा खेलाडिहरु समस्यामा पर्दै आएका छन् ।                       खेल खेल्नका लागि खेलाडि आफैले खेल सामाग्रीहरु खरिद गर्नुपर्ने अवस्था रहेको खेलाडिहरुको गुनासो छ । प्रशिक्षणको लागि

भानुपथले चुम्यो टोलकपको उपाधि

          इलाम सदरमुकाम स्थित ठूलो टुडिखेलमा शनिबार सम्पन्न टोलकप फूटबल प्रतियोगिताको उपाधि भानुपथले उचालेको छ ।                     भानुपथले सिंहनगरलाई १–शुन्यको कठिन जित निकाल्दै उपाधि चुमेको हो । भानुपथका लागि खेलको ३५ औं मिनेटमा अर्पण गुरुङले गरेको एकमात्र निर्णायक गोलको मद्धतबाट भानुपथले

दुईपटकको नेपाल च्याम्पियन श्रेष्ठ निरौलासंग स्तब्ध, प्रतियोगितामा भूपेन्द्रको एकल अग्रता

दुईपटकको नेपाल च्याम्पियन केशब श्रेष्ठ ईलाममा जारी १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलासंग स्तब्ध भएका छन् । यो जितसंगै निरौलाले प्रतियोगितामा एकल अग्रता बनाएका छन् । शनिबार सम्पन्न चौथो चरणको खेलमा निरौलाले वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी

सिंहनगरको विजयी सुरुवात

 इलाम सदरमुकाममा शनिवारबाट सुरु भएको टोलकप फुटलवको उद्घाटन तथा प्रतियोगितात्मक खेलमा सिंहनगर टोलले नविनचौक टोल ‘ए’लाई तिन गोलका विरुद्ध नौ गोल गर्दै विजय सुरुवात गरेको छ । प्रतियोगितामा जितकालागि सिंहनगरका खेलाडी सन्तोष रम्तेलले एक्लै सात गोल गरेका थिए । त्यस्तै

नेपाल र मलेसिया भिड्दै

नेपाल र मलेसिया भिड्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि  यु–२२० को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भारतमा सम्पन्न बाह्राँै

होली २०७२ इलाम

होली २०७२ इलाम

होली २०७२ इलाम 

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक