समाचार - खेलकुद / मनोरंजन
राजनितिक हस्तक्षेप पछि भलिबल संघको अधिबेशनमा  बिबाद

राजनितिक हस्तक्षेप पछि भलिबल संघको अधिबेशनमा बिबाद

नेतृत्व चयनमा बिबाद उत्पन्न भएपछि जिल्ला भलिबल संघ इलामको अधिबेशन रोकिएको छ । अधिबेशन रोकिएपछि अब अधिबेशन कहिले गर्ने भन्ने टुङ्गो समेत लागेन । बिबादकै कारण अधिबेशनको उद्घाटन समेत भएन । जसबाट अधिबेशनमा भाग लिन आएका प्रतिनिधि तथा अतिथिहरु निकै

 नेपाली दिलबहादुरलाई आइपीएल खेल्ने मौका

नेपाली दिलबहादुरलाई आइपीएल खेल्ने मौका

               डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउने भएका छन् । भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ । छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ

झापा एघारले चुम्यो माइभ्याली गोल्डकपको उपाधि

इलाममा जारी दोस्रो टुवोर्क माईभ्यालि अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ले हात पारेको छ । शनिवार इलाम सदरमुकामको ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा ससस्त्र प्रहरीको एपिएफ फुटवल क्लवलाई शुन्यका विरुद्ध दुई गोल गर्दै उपाधि माथी कव्जा जमाएको हो । जीतकालागि

राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजाललाई उमेर विवादमा क्लिन चिट दिएको छ । राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ । बंगलादेशमा जारी विश्वकपको समूह चरणको

माइभ्यालि गोल्डकप फूटबलमा भारतका तीनवटै पाहुना टिम बाहिरीयो आर्मिसंग शेर एफसि २–१ गोल अन्तरले पराजित

भारतका तिनवटै पाहुना टिम इलाममा जारी माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताबाट बाहिरीएको छ । मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा भारत कालेम्पोङ स्थित शेर फूटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै बिभागिय टिम त्रिभुवन आर्मि सेमिफाइनलमा प्रबेश गरेको हो । यो संगै

माइभ्यालि गोल्डकपमा झापा सेमिफाइनलमा प्रबेश पोखराको साहारा फूटबल क्लब २–१ गोल अन्तरले पराजित

उपाधिको बलियो दाबेदार टिम मानिएको तथा राष्ट्रिय ए डिभिजन लिगमा पहिलो पटक मोफसलबाट सहभागिता जनाएर तहल्का मच्चाएको झापा ११ झापा इलाममा जारी माइभ्यालि गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । झापाले उपाधिकै अर्को दाबेदार टिम मानिएको पोखराको साहारा फूटबल क्लबलाई शोमबार २–१ गोल अन्तरले पाखा

विश्वकपको दोस्रो चरणमा नेपाल , आयरल्याण्ड ८ विकेटले पराजित

बंगलादेशमा जारी यु-१९ विश्वकपमा लगातार दुई खेलमा जित हात पार्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। शनिबार आयरल्याण्डलाई ८ विकेटले हराउँदै नेपालले अन्तिम एक खेल अगाडिनै दोस्रो चरण प्रवेश गरेको हो।  नेपालले आज आयरल्याण्डले दिएको १३२ रनको लक्ष्य २५ ओभर ३

नबयुग श्रेष्ठ

नबयुग श्रेष्ठ

नेपाललाई अन्तराष्ट्रिय फुटबलमा एउटा उल्लेखनीय सफलता दिलाउन हिजो एक युवा खेलाडीको मुख्य योगदान रह्यो । बंगलादेशमा भइरहेको बङ्गबन्धु गोल्डकपको सेमिफाइनलमा उनै नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतले नेपालले माल्दिभ्सलाई ४—१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सक्यो । यसै वर्ष अन्तर्रा्ष्ट्रिय फुटबलमा

माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि

माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि

इलामको ठूलो टुडिखेलमा आउँदो माघ १४ गतेबाट हुन लागेको माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरीएको छ । २४ गतेसम्म हुने उक्त प्रतियोगिताको बिजेताले नगद तीनलाख ५० हजार र उपबिजेताले नगद एकलाख ७५ हजार रुपैंयाँ पाउने भएका छन् ।

नेपाली फुटबल माथि उठाउने अनेक उपाय इलाममा खेल पर्यटन, दर्शक नै हतियार

चन्द्र धामी, काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीको तथ्याङ्कमा दक्षिण एसियामा फुटबल लहरमा नेपाल सबैभन्दा अघि छ । नतिजा, उमेर समूह बाहेक शून्य प्रायः छ । उमेर समूहमा नेपालले धेरै पछि –साफ यु–१९ को उपाधि जितेर इतिहास रच्यो । राष्ट्रिय टोलीको

१४ औं पञ्चकन्या रनिङ गोल्डकप फूटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरु सुरु, फिक्कल र तिनघरे बिजयि बन्दै सेमिफाइनलमा प्रबेश ।

इलामको सूर्योदय नगरपालिका पञ्चकन्या स्थित बीरेन्द्र माविको खेल मैदानमा जारी ‘१४ औं पञ्चकन्या रनिङ गोल्डकप २०७२’ मा आजबाट अन्तिम आठ (क्वार्टरफाइनल) का खेलहरु सुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा फिक्कल फूटबल क्लब फिक्कल बिजयि बन्दै अन्तिम चारको स्थानलाई

फिदिम स्पोर्टिङ क्लव फाल्गुनन्द गोल्डकपको फाइनलमा

फिदिम स्पोर्टिङ क्लव फाल्गुनन्द गोल्डकपको फाइनलमा

  फाइनलमा फिदिम स्पोर्टिङ क्लब र कर्णसिङ सोनाम स्मृति क्लव ताप्लेजुङ भिड्ने      १ माघ, पाँचथर । फिदिममा जारी फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत बिहीबारको खेलमा फिदिम स्पोर्टिङ क्लबले चर्च व्वाइज काठमाडौंलाई १-० ले हराएर फाइनल पुगेको छ । उपाधी रक्षा अभियानमा रहेेको

फाल्गुनन्द गोल्डकपका लागि ८ टिमको छनोट

फाल्गुनन्द गोल्डकपका लागि ८ टिमको छनोट

पाँचथर– जिल्लामा आयोजना हुने फाल्गुनन्द गोल्डकप प्रतियोगितामा सहभागि हुने फुटबल टिमको छनोट गरिएको छ। पुस २५ देखि सदरमुकाम फिदिममा हुने गोल्डकपको सातौँ संस्करणका लागि राष्ट्रिय स्तरमा ख्याती प्राप्त खेलाडी संलग्न आठ टिमको सहभागिता हुने आयोजक फिदिम स्पोटिङ क्लबकले जानकारी दिएको

आर्सनल शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गयरातिको खेल जित्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले बर्नमाउथलाई २–० ले पराजित गरेको हो । खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रिएल पउलिष्टा र मेसुट ओजीलले एक–एक गोल गरे । प्रिमियर लिग

सेना र फिक्कल सेमीफाइनलमा प्रबेश

इलामको ठूलो टुडिखेलमा मंगलबारबाट सुरु भएको राजकुमार स्मृति फूटबल प्रतियोगितामा बुधबार दुई खेल भएको छ । बुधबारको खेलबाट नेपाली सेनाको कालिध्वज गण इलाम र फिक्कल फूटबल क्लब बीजयि बन्दै अन्तिम चार (सेमिफाइनल) को स्थानलाई सुरक्षित गरेको छ । पहिलो खेलमा

क्षेत्र नम्बर ३ बाट ज्योति बिद्या र माइपोखरी संस्कृत मावि छनौट

  इलाम नगरपालिकाको ज्योति बिद्या मन्दिर र माइपोखरीको माइपोखरी संस्कृत माध्यमिक बिद्यालय इलाममा जारी शहिद रत्नकुमार वान्तवा स्मृति अन्तर मावि फूटबलको जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा सञ्चालन गरिएको क्षेत्रिय छनौट प्रतियोगिताको अन्तिम छनौट खेलमा

शहिद रत्नकुमार वान्तवा स्मृति अन्तर मावि फूटबल प्रतियोगिताको क्षेत्रीय छनौट चरणका खेलहरु इलाममा

शहिद रत्नकुमार वान्तवा स्मृति अन्तर मावि फूटबल प्रतियोगिताको क्षेत्रीय छनौट चरणका खेलहरु इलाममा भइरहेका छन् । क्षेत्र नम्बर २ को क्षेत्रीय छनौट खेल सकिएका छन् । यता क्षेत्र नम्बर ३ अन्तर्गतका बिद्यालयहरुबीच ठूलो टुडिखेलमा भइरहेको छनौट खेलमा आज दोस्रो चरणका

माइभ्यालि फूटबल क्लबको अध्यक्षमा धिरेन चेम्जोङ्ग चयन, माइभ्यालि गोल्डकपको दोस्रो संस्करण माघ पन्ध्रदेखि २४ गतेसम्म हुने ।

माइभ्यालि फूटबल क्लबको अध्यक्षमा धिरेन चेम्जोङ्ग चयन, माइभ्यालि गोल्डकपको दोस्रो संस्करण माघ पन्ध्रदेखि २४ गतेसम्म हुने ।

गतवर्षबाट इलामको ठूलो टुडिखेलमा सञ्चालन हुन थालेको माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिताको दोस्रो संस्करण यसबर्ष पनि हुनेछ । आउँदो माघ १५ देखि २४ गतेसम्म प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो । आयोजक माइभ्यालि फूटबल क्लब इलामको सदरमुकाममा आज सम्पन्न प्रथम साधारण

सहिद रन्तकुमार वान्तवा अन्तर मावि फूटबल प्रतियोगिताको छनौट खेल आजबाट शुरु

अनेरास्ववियू इलामले इलामका निर्वाचन क्षेत्रमा आजबाट सहिद रन्तकुमार वान्तवा अन्तर मावि फूटबल प्रतियोगिताको छनौट खेल शुरु गरेको छ । छनौटको पहिलो चरणमा आजबाट क्षेत्र नम्बर २ को देउमाई नगरपालिका स्थित भानुभक्त उच्च माविको मैदानमा खेल शुरु गरेको हो । उक्त

देउरालिमा आजबाट अन्तिम आठका खेल सकिए

      इलामको सुलुबुङ÷माइपोखरी स्थित देउरालि बजारको खेल मैदानमा जारी खुल्ला नकआउट फूटबलमा आजबाट अन्तिम आठ (क्वार्टरफाइनल) का खेलहरु सकिएको छ । आज सम्पन्न क्वार्टरफाइनलका खेलबाट साँखेजुङ र माइपोखरीका फूटबल टिमहरु बिजयि बन्दै अन्तिम चार (सेमिफाइनल) को स्थानलाई सुरक्षित बनाएका छन् ।

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक