समाचार - खेलकुद / मनोरंजन

नेपाल पुन द्रोस्रो हार पपुवा न्यूगिनीसँग

  नेपाल फेरि पपुवा न्यूगिनीसँग चुक्यो  विश्व क्रिकेट लिग च्याम्पियनपिपमा नेपाल पपुवा न्यूगिनीसँग दोस्रो खेलमा पनि पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ३ विकेटले पराजित भएको छ । पहिलो खेलमा पनि नेपाल २ विकेटले पराजित भएको थियो ।

नेपालद्वारा पपुवा न्युगिनीलाइ २२५ रनको लक्ष्य

   आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गतको दोस्रो खेलमा नेपालकले पपुवा न्युगिनीलाइ २२५ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएको हो। कप्तान पारस खड्काले सर्वाधिक ५८ रन बनाए।  सागर पुनले ४७ र शरद भेष्वाकरले ४२

देउरालिमा जारी फूटबलमा छाँगे र जसबीरे बिजयि

उत्तरि इलामको सुलुबुङ÷माइपोखरी स्थित देउरालि बजारको खेल मैदानमा जारी खुल्ला नकआउट पुरुष फूटबल प्रतियोगितामा आज दुई खेल भएको छ । आजको खेलमा थुलुङ टिम छाँगे र हेल्लो जसबीरे माइपोखरी बिजयि बनेको छ । पहिलो खेलमा छाँगेले नाइन कर्नर माइपोखरीलाई २–शुन्यले

भेट्रान फूटबलमा इलाम भेट्रान बिजयि

पूर्वी इलामको सूर्योदय नगरपालिका स्थित तीनघरे बजारको खेलमैदानमा जारि इलाम भेट्रान फूटबलमा आज इलामको भेट्रान टिम बिजयि बनेको छ । इलाम भेट्रानले पशुपतिनगर भेट्रानलाई ४–२ गोल अन्तरले पाखा लगायो । उसको जितमा दर्शन भक्तराज र राजु थापा मगरले समान २÷२

फिफाद्वारा थापालाई १० वर्ष प्रतिबन्ध

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अनुशासन समितिले  अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा २० हजार स्वीस फ्रांक जरिवानासहित फुटबल खेलबाट १० वर्षसम्म प्रतिबन्ध लगाएको छ । उनलाई  सन् २००९ र २०११ मा सम्पन्न एसियन फुटबल फेडेरेसन कंग्रेसको चुनावका क्रममा 

एकतप्पामा सम्पन्न फूटबलको उपाधि सिंहदेवीले चुम्यो, सोसियल ट्रष्ट २–शुन्य गोल अन्तरले पराजित, पुवामझुवामा जारि फूटबलको फाइनल खेल भोलि हुने ।

सिंहदेवी युवा संघ एकतप्पा इलामले एकतप्पामा सम्पन्न शुभ दिपावली खुल्ला नकआउट फूटबल प्रतियोगिताको उपाधि चुमेको छ । उसले एकतप्पा ७ कै स्वर्गिय अमालि गजराज योङहाङ सोसियल ट्रष्टलाई २–शुन्य गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । सिंहदेवीलाई उपाधि चुमाउन

अमेरिकामा कार दुर्घटनामा परे दिनेश डीसी

  वैवाहिक जीवनमा वाँधिएको २५ बर्ष पुगेको अवसर पारेर पत्नी रानु डीसीको साथमा हनिमुन मनाउन अमेरिका गएका निर्देशक दिनेश डीसी सडक दुर्घटनामा परि घाईते भएका छन् । उनी चढेको कारलाई विपरित दिशावाट आएको कारले ठक्कर दिएको थियो । दुर्घटनामा डीसीको श्रीमतीको अनुहारमा

एमसिसि काकडभिट्टाले चुम्यो आइपिएलको उपाधि

झापा काकडभिट्टाको मिलन क्रिकेट क्लब (एमसिसि) ले इलाममा सम्पन्न इलाम प्रिमियर लिग (आइपिएल) मेचीअञ्चलस्तरीय टि–टवान्टि क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । उपाधिसंगै उसले नगद ५० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता झापाकै सृजना

डेभिड ब्याकहम काठमाडौंमा

 चर्चित बेलायती फुटबल खेलाडी डेभिड ब्याकहम काठमाडौं आएका छन्। बिबिसिको डकुमेन्ट्री छायांकनका लागि उनी नेपाल आएका हुन्। उनले अहिले केहीबेरमा भक्तपुर दरबार स्क्वायर गएर डकुमेन्ट्रीको छायांकन गर्नेछन्। यस्तै भक्तपुरकै टौमढीमा स्थानीय बालबालिकाहरूसँग टोकन म्याच खेल्ने कार्यक्रम पनि रहेको छ। त्यसपछि

नेपाल १०९ रनले पछाडि

 हङकङसँगको दुईदिवसीय खेलको पहिलो दिन नेपाल १०९ रनले पछाडि परेको छ । यूएई भ्रमणमा रहेको नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको थियो । अबुधाबीमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले ६० ओभरमा ४ विकेट गुमाएर २१५ रन बनाएपछि पारी समाप्तीको

बार्सिलोना नकआउट चरण नजिक

 बाटे बारिसोभलाई पराजित गर्दै साविकको विजेता बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ ।बुधबार राति भएको खेलमा बार्सिलोनाले बाटेलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि नेयमारले दुई गोल गरे भने एक गोल

राखेपले एन्फालाई सोध्यो स्पष्टिकरण

राष्ट्रिय खेलकुद परिषदले म्याच फिक्सिङको जिम्मेवारीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्पष्टिकरण सोधेको छ । परिषदले म्याच फिक्सिङ, एएफसीले यू– १६ नेपाली फुटबल टोलीलाई गरेको प्रतिबन्ध, एन्फा साधारणसभामा तीन पदाधिकारीलाई समावेश गर्नुको कारणबारे सोधेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले

पक्राउ परेका खेलाडीलाई थप सात दिन थुनामा

   म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई थप सात दिन हिरासतमा राख्न विशेष अदालत काठमाडौंले आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । प्रहरीले अनुसन्धानका लागि थप ८ दिनको समय मागेपनि

एसियन खेलमा सहभागी खेलाडीको विदाई

एसियन खेलमा सहभागी खेलाडीको विदाई

  पोखरा । एसियन च्याम्पियनसीपमा सहभागि हुने आर्चरी खेलाडीहरुलाई बुधबार पोखराबाट विदाई गरिएको छ । थाईल्याण्डको बैंककमा नोभेम्बर एकदेखि ९ तारिखसम्म हुने साफ च्याम्पियनसीपमा सहभागि हुन जान लागेका आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी असिम शेरचन र कृष्णकुमार ९के।के।० गुरुङलाई पोखरामा विदाई गरिएको हो

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे। दुई वर्षअघि व्यवसायिक फुटबलबाट सन्यासका उनी सात दिनमा सात महादेश घुमेर सात खेल खेल्ने

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक