समाचार - नेपाल बाणी समाचार

धूूम्रपान रहित दिवश मनायो

                कुुनै समय सार्वजनिक स्थलमा धुुम्रपान नगर्ने र नगराउने जिल्लाका रुपमा परिचित इलाममा हाल जताततै सार्वजनिक स्थलमा धुुम्रपान गर्नेको सङ्ख्या बृद्धि भएको छ । सार्वजनिक स्थलमा समेत धुुम्रपान गर्नेहरु प्रसस्तै भेटिन थालेका छन् । प्रभावकारी रुपमा यसको अनुुगमन नहुुँदा सार्वजनिक

कार्यक्रम समय सन्दर्भमा भोली

भोली बिहान अर्थात २०७४ साल बैशाख २९ गते शुक्रबार बिहान ७:३० बजे कार्यक्रम समय सन्दर्भमा मेची अञ्चलका बरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारी सँगको कुराकानी सुन्न नभुल्नुहोला मात्र नेपालबाणी एफ एम ९४.९ मेघाहर्ज इलाममा

अलैँची खेती गर्न थाले किसान

            केही वर्ष अगाडी देखी रोगका कारण मासिएको अलैँची खेतीप्रती किसानहरुको आकर्षण वढेसँगै किसानहरु ब्यक्तिगत तथा सामुुहिक रुपमा समेत अलैँची खेती गर्न थालेका छन् । किसानहरुले अन्नबाली लगाउने बारी नै मासेर अलैँची लगाउन थालेका छन्

राजनैतिक भागबण्डामा गैसस महासंघको नेतृत्व सर्बसम्मत

राजनैतिक भागबण्डामा गैसस महासंघको नेतृत्व सर्बसम्मत

               इलाम जिल्लामा क्रियाशिल गैरसरकारी संस्था महासंघ नेपाल इलाम १४ औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशन सदरमुकाममा सम्पन्न भएको छ ।               अधिबेशनले कमल नेपालको अध्यक्षतामा नौ सदस्यिय

विदेशीको इशारामा सरकारले निर्वाचनको मिति घोषणा गरेन ः खनाल

विदेशीको इशारामा सरकारले निर्वाचनको मिति घोषणा गरेन ः खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले विदेशीको इशारामा निर्वाचनको मितिलाई पर धकेलिरहेको आरोप लगाउनु भएको छ ।                नेकपा (एमाले) कोल्बुङ कमिटीले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले पहाड र हिमालबाट तराईलाई

लागू औषध नियन्त्रणमा प्रहरी मात्र नभइ जनतापनि सत्रिय हुनुपर्छ ः एसपि यादब

                लागु पदार्थको तस्करी र दुब्र्यसन नियन्त्रण गर्न इलाम सदरमुकाममा लागु औषध बिरुद्धको सचेतना रयालि शुक्रबार आयोजना गरिएको छ ।                बढ्दो लागु पदार्थ सेवन र लागु औषध तस्करीबाट

माइपोखरीमा काँग्रेस भेला

माइपोखरीमा काँग्रेस भेला

इलामको माइपोखरि १ स्थित कार्कि गाउँमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यको भेला सम्पन्न भएको छ । पार्टिका गाउँ सभापति बिष्णु सुब्बाको अध्यक्षता एवं ब्यबस्थापिका संसदका सांसद केशब थापाको प्रमुख आतिथ्यमा भएको थियो । सो कार्यक्रममा थापाले उक्त क्षेत्रमा बिनियोजन गरिएको निर्बाचन क्षेत्र बिकास कोषको बजेटको

विश्व सिमसार दिवश मनाइयो

विश्व सिमसार दिवश मनाइयो विश्व सिमसार दिवश २ फेब्रवरी को अवसरमा माइपोखरी सिमसार क्षेत्रमा धार्मिक, संस्कृतिक आर्थिक र पर्यवरणीय प्रभाब सम्बन्धी निबन्ध प्रतियोगिता माइपोखरीमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा माइपोखरी धार्मिक वनका अध्यक्ष राजबहादुर राईकोे अध्यक्षता वन

संक्रान्तिबजारका अग्नी पिडितलाई इलाम नगरपालिकाबाट सहयोग

आइतबार  इलाम नगरपालिमा बसेको सर्वदलिय बैठकले  तेह्रथुम जिल्लाको संक्रान्तिबजारका अग्नी पिडित रु १ लाख उपलब्ध गराउने भएको छ ।          तेह्रथुम जिल्लाको  संक्रान्तिबजारमा शुक्रबार आगलागी भई ३२ घर जलेर ठूलोमात्रामा धनको क्षति भएको थियो । उक्त घटनाबाट मानविय  संकट उत्पन्न भएको

माछापालन ब्यवसायमा कृषकहरुको बढ्दो आकर्षण

पछिल्लो समयमा इलाममा माछापालन ब्यवसायमा कृषकहरुको आकर्षण बढ्दै गएको छ । इलाममा बर्षेनि यस ब्यवसायमा कृषकहरुको आकर्षण बढेको हो ।           गतबर्ष पाँच हेक्टर क्षेत्रफलमा माछा पालन ब्यवसाय गरिदै आएको चालु आवको सुरुवातमै माछा पालन ब्यवसाय नौ हेक्टर क्षेत्रफलमा सुरु भइसकेको

 प्रहरी यूनिटलाई पनि २४ सै घण्टा हाइ अर्लटमा रहन निर्देशन

प्रहरी यूनिटलाई पनि २४ सै घण्टा हाइ अर्लटमा रहन निर्देशन

                चाडपर्व नजिकिँदै गर्दा इलामको भारतसँग सीमा जोडिएका क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।                     चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी

पुनराबेदन अदालत बार एकाई इलामको साधारण सभा सम्पन्न

पुनराबेदन अदालत बार एकाई इलामको साधारण सभा शुक्रबार सदरमुकाममा सम्पन्न भएको छ ।               राज्यको पुर्नसंरचना गर्ने क्रममा अदालतको  क्षेत्राधिकार भित्र पर्ने कुनैपनि जिल्लालाई इलामको क्षेत्राधिकार बाट बाहेक गर्ने गरी निर्णय नगर्न एकाइले सम्बन्धित निकायमा

पुर्नसंरचनाको टुङ्गो लागेपनि असहमतिका आवाजहरु प्रसस्तै

इलामको पुर्नसंरचना गर्दा प्राबिधिक समिति र जिल्ला स्तरका राजनैतिक दलले कुनैपनि गाउँबासिको मर्म र भावनलाई नबुझी एकलौटी रुपमा पुर्नसंरचनाको खाका तयार गरेको भन्दै जिल्लाका बिभिन्न गाउँहरुबाट बिरोधका आवाजहरु उठिरहेका छन् ।                   नेताहरुले

 भारतका २५ औं धनी नेपालको आचार्य बालकृष्ण

भारतका २५ औं धनी नेपालको आचार्य बालकृष्ण

बाबा रामदेवको पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आचार्य बालकृष्ण भारतका २५ औं धनी व्यक्तिको सूचीमा परेका छन् ।    हुरुन इण्डिया रिचलिस्ट २०१६ मा ३.८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण २५ औं धनी व्यक्तिमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लिम्बूवानको अधिबेशन सुरु

लिम्बूवानको अधिबेशन सुरु

संघिय लिम्बूवान पार्टि नेपाल इलामको एकताको प्रथम जिल्ला अधिबेशन सोमबारबाट सदरमुकाममा सुरु भएको छ ।               मंगलबारसम्म चल्ने अधिबेशनले बढिमा ५१ सदस्यिय जिल्ला कमिटि चयन गर्नेछ । अधिबेशनको क्रममा पार्टिकोे नेतृत्व हाँक्नका लागि पार्टीका बर्तमान

चितुवाको एक थान छालासहित पशुपतिनगरबाट दुई पक्राउ

चितुवाको एक थान छालासहित पशुपतिनगरबाट दुई पक्राउ

ईलामको पशुपतिनगर-४ बाट विहिबार एक थान चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १६ बस्ने २८ वर्षिया डोल्मा माता र भारतीय नम्बरको जीप चालक दार्जिलिङ गोलाईबजार बस्ने २४ वर्षिय सुमन कुमार साह छन्

जिल्ला प्रहरी कार्यालय पाँथरबाट बैदेशिक रोजगारीको लागी परामर्श सेवा शुरु

जिल्ला प्रहरी कार्यालय पाँथरबाट बैदेशिक रोजगारीको लागी परामर्श सेवा शुरु

मिति २०७३/०५/१३ गते जिल्ला प्रहरी कार्यालय पाँचथर र सामुदायिक सेवाकेन्द्र पाँचथरले बैदेशिक रोजगारीमा जाने महिला तथा पुरुषहरुको लागी विशेष परामर्श दिने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय पाँचथरमा परामर्श डेस्कको स्थापना गरी बैदेशिक रोजगारीको तयारीमा रहेका हरुलाई परामर्श कार्यक्रम संचालन गरेको छ

लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ

लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ

झापाको मेचीनगर नगरपालिका १० बाट प्रहरीले आज ४० ग्राम लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा जिल्ला नुवाकोट ओखरपौवा नगरपालिका ४ बस्ने २९ वर्षिय हरिनाथ कोइराला छन्। कोइरालालाई लागूऔषध नियन्त्रण ईकाई काकडभिट्टाको टोलीले आज दिउँसो १२;३० बजे पक्राउ गरेको

सिरियाली बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल

सिरियाली युद्धले विश्वलाई त्रसित पारिराखेको छ । यही त्रसित युद्धमा परेका एक बालकको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भएको छ । सिरियामा हुने हवाई र आक्रमणका डरलाग्दा दृश्यले त्रसिद सामाजिक सञ्जाल प्रयोगकर्ताले एक बालकको तस्बिरलाई भाइरल बनाउका हुन् । यो

बिर्तामोडको मिनीमार्केमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

17th August 2016 | १ भदौ २०७३ | ReadCounter: 0       सुरुङ्गा (झापा) : झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक