समाचार - नेपाल बाणी समाचार

बिर्तामोडको मिनीमार्केमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

17th August 2016 | १ भदौ २०७३ | ReadCounter: 0       सुरुङ्गा (झापा) : झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले

काभ्रे बस दुर्घटना : ३१ जनाको मृत्यु (तस्बिरसहित)

    काठमाडौं, साउन ३१ – काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ३१ वटा शव भेटिएको छ  । उद्धारको काम भइरहेको घटनास्थलमा रहेका दुर्गावहादुर श्रेष्ठले जानकारी दिनुभयो ।अहिलेसम्म २० जनाको उद्धार गरिएको र

संघको अगुवाईमा  पुवामझुवामा  वृक्षरोपण

संघको अगुवाईमा पुवामझुवामा वृक्षरोपण

राष्ट्रिय वन पैदावर व्यवसायी संघको अगुवाईमा इलामको पुवामझुवामा रहेको शारदा माध्यमिक विद्यालयको जग्गामा वृक्षरोपण गरिएको छ ।                  स्कुलको जमिनमा करिब २ हजार ५ सय बिरुवा रोपिएको हो । वन पैदावर व्यवसायी, शिक्षक, स्थानीयबासीलगायत

एकसय ६४ जना असल ऋणिलाई ग्रीनकार्ड

कृषि बिकास बैंक इलाम शाखाले एकसय ६४ जना असल ऋणिलाई ग्रीनकार्ड उपलब्ध गराएको छ ।              ग्रीनकार्ड पाउने ऋणिले ब्याजदरमा शुन्य दशमलब ५ प्रतिशत देखि २ प्रतिशत सम्म छुट दिँदै आएको बैंक शाखाले जनाएको छ ।

टाटा सुमो दुर्घटना हुँदा पाँचजना घाईते, तीनजना रेफर

                  मेची राजमार्ग अन्तर्गत इलाम–गोदक सडकखण्ड अन्तर्गत गोदक १ मा शुक्रबार बिहानै सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी पाँचजना घाईते भएका छन् । जसमध्ये सामान्य घाईते दुईजनाको इलाम अस्पतालमा उपचारपछि डिस्चार्ज गरीएको छ भने बाँकि तीनजनालाई सघन उपचारका लागि झापा

सडक अतिक्रमण हटाउँदै प्रहरी

             सडक अतिक्रमण गरेर फुटपातमा सामानहरु राखेपछि इलाम बजार भित्रको सडक साँघुरो भएको र दुर्घटनाको भय बढेपछि बजार क्षेत्रभित्र सडक मिचेर राखिएका सामानहरु हटाउन थालिएको छ ।               जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाम नगरपालिकाले संयुक्त रुपमा सडक मिचेर ब्यबसाय गर्दै

अग्र्यानिक चियामा अनुदान सहयोग गर्नुपर्ने किसानको माग

                  किसानले अग्र्यानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् ।                 अग्र्यानिक चियाको माग अन्तराष्ट्रिय स्तरसम्म रहेकाले माग अनुसारको चिया उत्पादन गर्न किसानले सरकारी अनुदानको माग गरेका हुन् । अग्र्यानिक चियामा धेरै परिश्रम र लगानी गर्नुपर्ने भएकाले

प्रशासनबाट नागरीकता पाउनेको सङख्या २ लाख ६९ हजार जना भन्दा बढि

 जिल्ला प्रशासन कार्यालय इलामबाट नेपाली नागरीकता बनाउनेको सङख्यामा बृद्धि भएको छ ।              प्रशासनको तथ्याङ्क अनुसार सुरुदेखि गत आर्थिक बर्ष ०७३÷०७३ को असार मसान्तसम्ममा २ लाख ६९ हजार ४ सय ८४ जनालाई नागरीकता बितरण भएको छ

इलाममा जैबिक बिषादीको प्रयोगमा बृद्धि हुँदै

इलाममा पछिल्लो समय जैबिक बिषादिको प्रयोगमा बृद्धि हुँदै गएको छ । चिया  तथा तरकारी खेतीमा बढि मात्रामा प्रयोग हुँदै आएको रसायनिक बिषादिको  प्रयोगलाई घटाउँदै यहाँका कृषकहरुले जैबिक बिषादिको प्रयोगलाइृ बढाउन थालेका हुन् । रसायनिक बिषादिबाट स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्ने शिक्षा

जमिन फुटेर ठूलो मूल निस्कियो, गाउँले अचम्मित

गुल्मी, साउन १२ – गुल्मीको अर्खाबाङ्गमा जमिन फुटेर पानीको ठूलो मूल निस्किएको छ । अर्खाबाङ्ग–४ को ठूलाचौरमा मंगलबार राति चौरको मध्य भागबाट गुफा आकारमा जमिन फुटेर धमिलो पानीको मूल निस्किएको स्थानीय कपिलराज रेग्मीले जानकारी दिनुभयो । बुधबार बिहान स्थानीय बासिन्दा ठूलो पानीको

सनराइजको मेहन्दि लगाउने कार्यक्रम

इलाम सदरमुकाममा सञ्चालित सनराइज बैंक इलाम शाखाले मेहन्दि उत्सव २०७३ कार्यक्रम मनाउन थालेको छ ।              साउन महिनालाई मेहन्दिको महिना भनेर पनिचिनिन्छ । यसैलाई आत्मसाथ गरेर बैंकले आइतबार र सोमबार मेहन्दि उत्सव कार्यक्रम मनाउन सुरु गरेको हो । उत्सबको क्रममा बैंकमा

शान्तिडाँडा घरभित्रको धुँवामुक्त गाविस घोषणा

इलामको शान्तिडाँडा गाविसलाई जिल्लाको दशौ गाविसको रुपमा घरभित्रको धुँवामुक्त गाविस घोषणा गरीएको छ । एकहजार एकसय ५९ घरधुरी मध्ये अभियान पूर्व ३ सय १८ घरधुरीमा सुधारिएको चुल्हो थियो भने बाँकि घरधुरिमा एकबर्ष अघिबाट थालेको अभियानबाट निर्माण गरीएको हो । चुल्हो निर्माणका

इलामका दशजना गाईपालक कृषकलाई सम्मान

इलामका दशजना उत्कृष्ठ गाईपालक कृषकहरु सदरमुकाममा सम्मानित भएका छनर ।                           गाईपालनका लागि फार्महरु खोलेर ब्यबसायिक भएर लागेर कृषकहरु मध्ये जिल्लाका कृषकहरु मध्ये दशजना कृषकलाई उत्कृष्ट कृषकको रुपमा छनौट गर्दै जिल्ला पशुसेवा कार्यालय इलामले नगद पुरस्कार सहित पुरस्कृत गरेको हो ।

‘सडक बत्ति, खानेपानी र सरसफाईको उचित प्रयोग नगरी कर तिर्न बाध्य’

सडक बत्ति, खानेपानी र सरसफाईको उचित प्रयोग गर्न नपाएपनि नगरपालिकाकालाई कर बुझाउन बाध्य भइरहेको इलाम नगरबासिले गुनासो गरेका छन् ।                इलाम नगरपालिका कार्यालय इलामले इलाम नगरपालिका ५ भञ्ज्याङ्गमा आफनो बार्षिक कार्यक्रम अनुसार बिहिबार आयोजना गरेको आर्थिक बर्ष ०७२÷०७३ को तेस्रो

इलाममा बजाज भि १५ नामक

बिभिन्न कम्पनिहरुले नयाँ नयाँ मोटरसाइकल बजारमा ल्याइँरहँदा सागर एण्ड ब्रदर्श ट्रेडले इलाममा बजाज भि १५ नामक मोटरसाइल भित्राएको छ ।                           शोमबार औपचारी रुपमा उद्घाटन गरेको उक्त मोटरसाइकल उत्कृष्ट पावर र पृथक डिजाइनको समायोजन हुनुका साथै बिभिन्न बिषेशताहरु यसमा रहेको सागर

इलाममा पनि ‘प्रहरी मेरो साथी’ को शुभारम्भ

                          प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, सामाजिक बिकृती र दुर्घटना नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने उधेश्यका साथ नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियानको शुभारम्भ देशभर गरीरहँदा इलाममा पनि शोमबार सुभारम्भ गरेको छ ।                                

सञ्चारको बृहत विकास भएपनि सलकपुरबासी भने भारतीय फोनको भरमा

सुन्तला, अलैची, अदुवा, अम्लिसोजस्ता नगदेवाली उत्पादनमा अग्रणी पूर्वी इलामको जिर्मले गाविस कृषि पर्यटनको पनि गन्तव्य बन्दै गएको छ । तर सञ्चार सुविधाकै अभावले यहाँका बासिन्दाले भारतीय सिमकार्ड प्रयोग गर्नुको विकल्प छैन । जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगेपनि जिल्लाका पूर्वी

इलाम नगरमा सुधारीएको चुल्हो आउँदो बर्षसम्ममा सबै घरधुरिमा चुल्हो बनाइसक्ने

इलाम नगरपालिकालाई धुँवामुक्त नगर घोषणाका निम्ति अहिले नगरका घर–घरमा सुधारीएको चुल्होको निर्माण कार्यलाई तिब्रता दिइएको छ ।                     २०६८ सालको जनगणना अनुसार इलाम नगर क्षेत्रमा चारहजार ७ सय ३२ घरधुरि रहेको छ । नगरपालिको सुधारीएको चुल्हो निर्माण कार्यलाई गत जेठ १९

अढाइबर्षमै तीन जिल्लाका अढाईसय सहकारी बैंकमा आबद्ध

            मेची अञ्चलका तीनवटा इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई कार्यक्षेत्र बनाएर अढाइबर्ष अघि इलाममा स्थापना भएको राष्ट्रिय सहकारी बैंक इलाम शाखामा शहकारी संस्थाहरु आबद्ध हुनेक्रम बढेको छ ।                         सहकारी बैंकमा हाल तीनवटै जिल्लाका गरेर जम्मा दुइसय ६७ वटा सहकारी संस्थाले

नेपाली काँग्रेस नगर कमिटीको तिनबुँदे निर्णय

नेपाली काँग्रेस नगर कार्य समिति इलामको बैठक सदरमुकाममा बिहिबार सम्पन्न भएको छ ।                बैठकले बिभिन्न बुँदामा निर्णयहरु गरेको छ । एकिकृत नगर बिकास गुरुयोजना तर्जुमा र इलाम नगरपालिकाको पुर्नसंरचनामा सुझाव पेश गर्नका लागि प्राबिधिक र सल्लाहकार समिति समेत गठन गरेको

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक