समाचार - नेपाल बाणी समाचार
माइपोखरीमा एकादशी मेलाको रमझम

माइपोखरीमा एकादशी मेलाको रमझम

उत्तरि इलामको माइपोखरी र नजिकै रहेको देउरालि बजारका होटलहरुमा आज लाखौंको कारोबार भएको छ । आज मात्रै ति दुई स्थानमा रहेका करिब ४० वटा होटलमा       करिब दशलाखको कारोबार भएको देउरालिका होटल ब्यबसायि हरिकुमार राईले बताउनुभयो । इलामको

इलाम कडा रोगको उच्च जोखिममा

इलाम कडा रोगको उच्च जोखिममा

    मंसिर ६, इलाम । इलाम जिल्ला कडा (नसर्ने) रोगको उच्च जोखिममा रहेको छ । क्यान्सर, मधुमेह,   लगायतका बिरामिको सङख्या इलाममा बढ्दै जानुले इलाम जिल्ला कडा रोगको उच्च जोखिममा रहेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जिल्लाका बाह«

सप्तरी तनावग्रस्त, कर्फ्यु उल्लंघन

दुई जनाको ज्यान जाने गरी राज्यपक्षले गोली चलाएको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तनाव बढाएका छन् । कार्यकर्ता मृत्युको बिरोधमा सप्तरी अहिले तनावग्रस्त बनेको छ, ठाउँ–ठाउँमा झडप भइरहेको स्थानीय सञ्चारकर्मी तथा नेताहरूले जानकारी दिएका छन् । स्थानीय प्रशासनले

सप्तरीमा मध्यरातमा झडप प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

सप्तरीमा मध्यरातमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । सवारी साधन स्कर्टिङ गरेर ल्याउन लाग्दा अबरोध गरेपछि प्रहरीले चलाएको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु भएको हो । सप्तरी गाढा ९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा ७

मापसे गरेर सवारि कुदाउने चालकलाई इलाम प्रहरीले पक्राउ गरि हिरासतमा राख्ने, सार्वजनिक मुद्धा चलाएर कार्वाहि गरिने

मापसे गरेर सवारि कुदाउने चालकलाई इलाम प्रहरीले पक्राउ गरि हिरासतमा राख्ने, सार्वजनिक मुद्धा चलाएर कार्वाहि गरिने

मादक पदार्थ सेवन (मापसे) गरेर सवारि साधन चलाउने चालक बिरुद्ध इलाम प्रहरी कठोर बनेको छ । बिषेश गरेर सार्वजनिक सवारि साधन चलाउने सवारि साधनका चालक बिरुद्ध कठोर बनेको हो । मापसे गरेर चालकले सवारि साधन चलाउने गरेको कारण नागरिकको जीउधनको

विङ्गो खेलबाट यसबर्ष सात लाख २० हजार रुपैंयाँ सङ्कलन

विङ्गो खेलबाट यसबर्ष सात लाख २० हजार रुपैंयाँ सङ्कलन

दशैं तिहारबीचमा खेलाइएको विङ्गो खेलबाट यसबर्ष सात लाख २० हजार रुपैंयाँ सङ्कलन भएको छ । दशैंको फूलपातीदेखि तिहारको भाइटिकाको दिनसम्म खेलाइएको खेलबाट उक्त रकम सङ्कलन भएको हो । द पियर फाउण्डेशन, सुकिलुम्वा गरिब तथा असहाय सहयोग कोष, सामुदायिक प्रहरी सेवा

गोदकमा सवारि दुर्घटना, एकको मृत्यु, गाडि र चालक नियन्त्रणमा ।

  इलामको गोदकमा एक युवाको सवारि दुर्घटनामा परि ज्यान गएको छ । पाँचथर जिल्ला स्थित फिदिम १ का ३२ बर्षिय पुण्यप्रसाद काफ्लेको मृत्यु भएको हो । काफ्ले झापा बिर्तामोडबाट पाँचथरतर्फ मे ५ प ६४५५ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा इलामबाट बिर्तामोडतर्फ

कन्याममा बनभोज खान आउने घटे

कन्याममा बनभोज खान आउने घटे

      पूर्वी इलामको पर्यटकिय स्थल कन्याममा घुम्न तथा वनभोज खान आउनेको सङख्यामा कमि आएको छ ।  यो सिजन पर्यटक अवागमनको सिजन हो । यस सिजनमा बिगतका बर्षमा कन्याममा दैनिक रुपमा बनभोज खान आउनेको भिड लाग्ने गर्दथ्यो तर यसवर्ष भने फाट्टफट्ट मात्र

अदुवाको मूल्य घटयो

    मूलुकमा नै धेरै अदुवा उत्पादन गर्ने इलामका कृषक भाउ नआएपछि समस्यामा परेका छन् । अदुवा उत्पादनको मूख्य यो सिजनमा न्यून मात्र मूल्य पाएपछि कृषक निराश छन् । अहिले प्रतिमन एक हजार एक रुपैयाँमा मात्र मुस्किलले अदुवाको विक्री भइरहेको छ ।

इलाम नगरका अधिकाँश काठे पोलहरु जीर्ण अवस्थामा

    गणेश घिमिरे   इलाम नगर क्षेत्रमा रहेका गाडिएका अधिकाँश बिजुलीका काठे पोलहरु जिर्ण अवस्थामा रहेको छ । लामो समयदेखि यस्ता पोलहरु जिर्ण रहेपनि सम्बन्धित निकाय बिद्युत प्राधिकरण र इलाम नगरपालिकाको कार्यालयले पोल फेर्नेतर्फ कुनै चासो नदेखाएको नगरबासिको गुनासो छ । पोल जिर्ण

छ करोड दश लाखको लागतमा सिंचाई आयोजनाको निर्माण सुरू

सिंचाई डिभिजन कार्यालय इलामले छ करोड १० लाखमा सिंचाई आयोजनाको निर्माण सुरू गरेको छ । जिल्लाका विभिन्न भेगमा सिंचाई सुविधा पु¥याउने लक्ष्यका साथ दश हेक्टर क्षेत्रफलदेखि पाँच सय हेक्टर क्षेत्रफलसम्मका पाँच वटा सिंचाई आयोजनाको निर्माण सुरू गरेको हो । निर्माणधिन

हाते ट्रयाक्टरमा बढ्यो आकर्षण

हाते ट्रयाक्टरप्रति कृषकहरुको आकर्षण बढ्दै गएको छ । खेतबारी जोत्नका लागि सजिलो र छिटो, परिश्रम कम, समयको बचत र खर्चपनि अत्यन्त न्युन हुने भएकाले यसप्रति कृषकहरुको आकर्षण बढ्दै गएको हो । जिल्ला कृषि बिकास कार्यालय इलामले कृषक समूह र सहकारीलाई

सन्दकपुरमा भारतिय पर्यटकको ओइरो

अहिले पर्यटक आगमनको सिजन हो । तर नेपालमा संबिधान जारि भएसंगै भारतले गरेको अघोषित नाकाबन्दि र तराइमा जारी आन्दोलनको कारण यतिखेर देशको समग्र पर्यटन क्षेत्र धराशयि बन्दै गइरहेको छ । यतिखेर देशका बिभिन्न ठाउमा रहेका पर्यटकिय क्षेत्रमा आन्तरीक तथा बाह्य

आपूर्तिमन्त्रीले भने-चीनले मागेजति तेल दिन्छ, मूल्य भारतको भन्दा फरक पर्दैन

 वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट नेपालले मागेजति इन्धन ल्याउन सक्ने वातावरण बनेको दाबी गरेका छन् । अनौपचारिक चीन भ्रमणमा गएर मंगलबार राति स्वदेश फर्केका मन्त्री पुनले तेल र ग्यास दुबै चीनबाट ल्याइने जानकारी दिए । नेपालले चीनसित इन्धन आपूर्तिका

बजेट अभावले सातखाल्डेमा निर्माणधिन शहिद पार्कको निर्माण कछुवा गतिमा

    उत्तरि इलामको माइपोखरी ४ स्थित सातखाल्डेमा दुइदशकअघि शिलन्यास गरिएको सहिद पार्क हालसम्म निर्माण सम्पन्न हुन सकेको छ । पछिल्लो चारबर्षयता कछुवाको गतिमा कामहरु भएपनि त्यो चाँडै सम्पन्न गर्नेतर्फ सम्बन्धित निकायको ध्यानै गएको छैन । स्थानिय दिनेश सुवेदिका अनुसार

जिविस र आइएलओको सम्झौतापछि इलाममा वर्क इन फ्रिडम कार्यक्रम सुरु

मंसिर २, इलाम । इलाममा वर्क इन फ्रिडम कार्यक्रम शुरु भएको छ । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र जिल्ला बिकास समितिको संयोजनमा यो कार्यक्रम शुरु भएको हो । जिल्लाका १३ गाविस र दुई नगरपालिकामा कार्यक्रम शुरु भएको हो । यो

मोदीलाई भारतीय सांसदको आग्रह

  भारतका एक प्रमुख सांसदले भारतले नेपालमाथि लगाएको ‘अनौपचारिक’ नाकाबन्दीका कारण अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा आधारभूत मानवअधिकारको स्पष्ट रूपमा उल्लंघन भएको बताएका छन्। केही दिनअघि परिवारसहित बिदा मनाउने क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका

चालु आवको चार महिनामा साडे चार करोड कर असुलि

           राज्यलाई कर नबुझाईकन ब्यपार ब्यबसाय गर्नेको सङख्या इलाममा अझै पनि धेरै छ । करको दायरामा नआई ब्यपार ब्यबसाय सञ्चालन गर्नेको सङख्या जिल्लामा कति छ भन्ने यकिन तथ्याङ्क पनि करदाता सेवा कार्यालय इलाममा छैन । तथ्याङ्क

चिज कारखानाको अवस्था संकटमा

  नेपालमा संबिधान जारि भएपश्चात तराईमा जारि आन्दोलन र भारतले गरेको  अघोषित नाकाबन्दिबाट समग्र क्षेत्र संकटमा परेको अवस्थामा चिज कारखानाहरु पनि संकटमा परेको छ । यतिखेर इलाम जिल्लामा सञ्चालित निजि तथा सरकारी चिज कारखानाको कारोबार शुन्यमै झरेको कारखाना सञ्चालकहरु बताउँछन् ।

इन्धन र ग्यास अभाबले इलामका होटल व्यवसाय धरासायी

  भारतीय नाकाबन्दीले हरेक क्षेत्रमा अभाव सिर्जना गरेको समयमा इन्धनको अभाव झनै चर्को छ । इन्धन  अभाव  भएपछि  अहिले हरेक क्षेत्रमा समस्यै समस्या परेको छ । इन्धन अभावले इलामलाई पनि नराम्ररी प्रभावित बनाएको छ । जिल्लामा झण्डै एक महिनादेखि खाना पकाउने

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक