समाचार - नेपाल बाणी समाचार

शान्तिडाँडा घरभित्रको धुँवामुक्त गाविस घोषणा

इलामको शान्तिडाँडा गाविसलाई जिल्लाको दशौ गाविसको रुपमा घरभित्रको धुँवामुक्त गाविस घोषणा गरीएको छ । एकहजार एकसय ५९ घरधुरी मध्ये अभियान पूर्व ३ सय १८ घरधुरीमा सुधारिएको चुल्हो थियो भने बाँकि घरधुरिमा एकबर्ष अघिबाट थालेको अभियानबाट निर्माण गरीएको हो । चुल्हो निर्माणका

इलामका दशजना गाईपालक कृषकलाई सम्मान

इलामका दशजना उत्कृष्ठ गाईपालक कृषकहरु सदरमुकाममा सम्मानित भएका छनर ।                           गाईपालनका लागि फार्महरु खोलेर ब्यबसायिक भएर लागेर कृषकहरु मध्ये जिल्लाका कृषकहरु मध्ये दशजना कृषकलाई उत्कृष्ट कृषकको रुपमा छनौट गर्दै जिल्ला पशुसेवा कार्यालय इलामले नगद पुरस्कार सहित पुरस्कृत गरेको हो ।

‘सडक बत्ति, खानेपानी र सरसफाईको उचित प्रयोग नगरी कर तिर्न बाध्य’

सडक बत्ति, खानेपानी र सरसफाईको उचित प्रयोग गर्न नपाएपनि नगरपालिकाकालाई कर बुझाउन बाध्य भइरहेको इलाम नगरबासिले गुनासो गरेका छन् ।                इलाम नगरपालिका कार्यालय इलामले इलाम नगरपालिका ५ भञ्ज्याङ्गमा आफनो बार्षिक कार्यक्रम अनुसार बिहिबार आयोजना गरेको आर्थिक बर्ष ०७२÷०७३ को तेस्रो

इलाममा बजाज भि १५ नामक

बिभिन्न कम्पनिहरुले नयाँ नयाँ मोटरसाइकल बजारमा ल्याइँरहँदा सागर एण्ड ब्रदर्श ट्रेडले इलाममा बजाज भि १५ नामक मोटरसाइल भित्राएको छ ।                           शोमबार औपचारी रुपमा उद्घाटन गरेको उक्त मोटरसाइकल उत्कृष्ट पावर र पृथक डिजाइनको समायोजन हुनुका साथै बिभिन्न बिषेशताहरु यसमा रहेको सागर

इलाममा पनि ‘प्रहरी मेरो साथी’ को शुभारम्भ

                          प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, सामाजिक बिकृती र दुर्घटना नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने उधेश्यका साथ नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियानको शुभारम्भ देशभर गरीरहँदा इलाममा पनि शोमबार सुभारम्भ गरेको छ ।                                

सञ्चारको बृहत विकास भएपनि सलकपुरबासी भने भारतीय फोनको भरमा

सुन्तला, अलैची, अदुवा, अम्लिसोजस्ता नगदेवाली उत्पादनमा अग्रणी पूर्वी इलामको जिर्मले गाविस कृषि पर्यटनको पनि गन्तव्य बन्दै गएको छ । तर सञ्चार सुविधाकै अभावले यहाँका बासिन्दाले भारतीय सिमकार्ड प्रयोग गर्नुको विकल्प छैन । जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगेपनि जिल्लाका पूर्वी

इलाम नगरमा सुधारीएको चुल्हो आउँदो बर्षसम्ममा सबै घरधुरिमा चुल्हो बनाइसक्ने

इलाम नगरपालिकालाई धुँवामुक्त नगर घोषणाका निम्ति अहिले नगरका घर–घरमा सुधारीएको चुल्होको निर्माण कार्यलाई तिब्रता दिइएको छ ।                     २०६८ सालको जनगणना अनुसार इलाम नगर क्षेत्रमा चारहजार ७ सय ३२ घरधुरि रहेको छ । नगरपालिको सुधारीएको चुल्हो निर्माण कार्यलाई गत जेठ १९

अढाइबर्षमै तीन जिल्लाका अढाईसय सहकारी बैंकमा आबद्ध

            मेची अञ्चलका तीनवटा इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई कार्यक्षेत्र बनाएर अढाइबर्ष अघि इलाममा स्थापना भएको राष्ट्रिय सहकारी बैंक इलाम शाखामा शहकारी संस्थाहरु आबद्ध हुनेक्रम बढेको छ ।                         सहकारी बैंकमा हाल तीनवटै जिल्लाका गरेर जम्मा दुइसय ६७ वटा सहकारी संस्थाले

नेपाली काँग्रेस नगर कमिटीको तिनबुँदे निर्णय

नेपाली काँग्रेस नगर कार्य समिति इलामको बैठक सदरमुकाममा बिहिबार सम्पन्न भएको छ ।                बैठकले बिभिन्न बुँदामा निर्णयहरु गरेको छ । एकिकृत नगर बिकास गुरुयोजना तर्जुमा र इलाम नगरपालिकाको पुर्नसंरचनामा सुझाव पेश गर्नका लागि प्राबिधिक र सल्लाहकार समिति समेत गठन गरेको

ग्रीनभ्यालिद्धारा क्लोथ बैंकलाई आर्थिक सहयोग

गरीब बिपन्न परिवारलाई समय–समयमा लत्ताकपडा संकलन गरेर निस्वार्थ रुपमा बितरण गर्दै आएको युवाहरुको संस्था क्लोथ बैंक इलामलाई बिद्यार्थीले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।               इलाम सदरमुकाम स्थित ग्रीनभ्यालि एकाडेमिमा ८, ९ र १० कक्षामा अध्ययनरत बिद्यार्थीहरुले आफनो खाजा खर्च कटाएर

माबुमा स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण

    इलामको मावुमा स्वास्थ्य बिमा सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न भएको छ ।                        सुरक्षा सुरक्षा बिकास समिति इलामको आयोजनामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वसेवीकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य ब्यबस्थापन समितिले जिल्ला सहित माबु गाविसमा एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम लागू

नौवटा गाविस बाढि पहिरोको उच्च जोखिममा

बर्षायाम सुरुभएसंगै इलाममा बाढि पहिरोको जोखिम बढ्ने गरेको छ ।                 बिषेश गरी जिल्लाका छवटा गाविस पहिरोको उच्च जोखिममा रहेको छ भने तीनवटा गाविस बाढिको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्ला दैवी प्रकोप उद्धार समितीले जनाएको छ । यि गाविसका

भूकम्पपिडितलाई चाँडो राहात नदिए तरुण दल सडक आन्दोलनमा उत्रने

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल जिल्ला कमिटि इलामको नवौ बैठक शोमबार सदरमुकाममा सम्पन्न भएको छ ।         तरुण दलका जिल्ला अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बिभिन्न बुँदामा निर्णय गरेको छ । ब्यबस्थापिका संसदमा नेपाली काँग्रेसले भूकम्प प्रभावितहरुको राहत

न्यून आय भएकाका लागि हुलाक बचत बंैक वरदान सावित

हुलाक बचत बंैक न्यून आय भएकाका लागि वरदान सावित भएको छ । ग्रामीण क्षेत्रमा छरिएर रहेका बचत रकमलाई सङ्कलन गरी जनतामा बचत गर्ने कार्यलाई प्रोत्साहन गर्न र सङ्कलित रकम राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्देश्यले २०३४ सालदेखि इलाममा हुलाक बचत बैंक सञ्चालनमा आएको

ग्रामिण सडक हिलाम्ये

बर्खालाग्न साथ इलामका ग्रामिण सडक हिलाम्ये बन्न थालेका छन् । आर्थिक वर्षको अन्त्य पारेर काममा हुने तिव्रता र स्तरउन्नतीमा पर्याप्त ध्यान नपुर्याउदा यहा“का अधिकांश ग्रामिण सडक रोपाई गर्न लायक बनेका छन् ।                कालोपत्रे छाडेर गाउ“

अपाङ्गता भएका ब्यक्तिलाई कम्मल बितरण

पूर्वी इलामको गोर्खे गाविसमा रहेका बाहजना अपाङ्गता भएका ब्यक्तिहरुलाई एक-एकथान कम्मल बाँडिएको छ ।  अपाङ्ग एकता समाज गोर्खे गाउँ कमिटिले गाविसको सहयोगमा कम्मल बाँडेको हो । यता सोहि कार्यक्रमको अवसर पारेर । अपाङ्ग एकता समाज गोर्खे गाउँ कमिटिले अपाङ्गता भएका ब्यक्तिहरुको

कृषि बिकास बैंकले डुबेको ऋण कर्जा उठाउँदै

                            कृषि बिकास बैंक इलाम शाखाले अपलेखन (डुबेको ऋण) कर्जा उठाउने कार्यलाई तिब्रता दिएको छ । बैंकले ब्याज तथा जरिवाना छुट दिएर डुबेको पुरानो ऋण उठाउन सुरु गरेको हो ।                     लामो समयदेखि उठ्न नसकेका ऋणहरु उठाउन ब्याज तथा जरिवाना छुट

सन्दकपुरमा वृक्षारोपण

इलामको पर्यटकीय क्षत्र सन्दकपुरमा स्थानीयवासीले वृक्षारोपण गरेका छन् ।          कान्काई माईको शिर क्ष्ँेत्रमा सन्दकपुर र विखे भञ्ज्याङका बासिन्दाले बृक्षारोपण गरेका हुन् । सल्ला, गुरा“स, चिमालोलगायतका विरुवा रोपिएको स्थानीय डेण्डु शेर्पाले वताउनु भयो । धार्मिक, जैविक र दृष्यावलोकनका लागि प्रख्यात सन्दकपुर

इलाम चोकबजारमा शनिवार चारोखाने क्रममा शान्तिको प्रतिक परेवा

इलाम चोकबजारमा शनिवार चारोखाने क्रममा शान्तिको प्रतिक परेवा 

होटलहरुमा मानिसको चाप घट्दै

बर्खायाम शुरु भएसंगै इलाम सदरमुकाम सहित जिल्लाका बिभिन्न स्थानहरुमा खुलेका होटलहरुमा मानिसको चाप घट्दै गएको छ ।                          यस सिजनमा गतसाल भन्दा अहिलक राम्र ब्यबसाय भएपनि बर्खा लागेपछि ब्यबसायमा मन्दि आउन थालेको उनीहरुको भनाई छ । बिषेश गरेर पर्यटकहरुलाई लक्षित गरेर

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक