समाचार - नेपाल बाणी समाचार
भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा

भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ। तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ।   “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११:५५ मा शुभ

 जसले बिरामीको उपचार गरेपछि

जसले बिरामीको उपचार गरेपछि

  आजको दुनियामा साथमा पैसा छैन भने केही छैन । उपचार निकै महंगो भैरहेको छ । त्यसैले गरीबका लागि रोगको उपचार पनि असम्भव बन्दैछ । डाक्टरहरु पनि निकै पैसामुखी भएको र विरामीको संवेदनामा खेलवाड गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

कांग्रेस सभापति कोइराला अमेरिका प्रस्थान

 नेपाली कांग्रेसका सभापति सुशील कोइराला अमेरिका प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारको लागि अमेरिका गएका हुन् । उनी जिब्रोको क्यान्सरबाट पीडित छन् । उनले यसअघि जिब्रोको उपचार अमेरिकामै गराएका थिए । त्यसको फलोअपका लागि उनी बेला(बेला अमेरिका जाने गरेका

जेष्ठ नागरिकको निःशुल्क नेत्र सल्यक्रिया

     इलामःइलामका नौ स्थानमा सञ्चालन गरेको छनौट सिविर पछि शुक्रबार देखि इलामको फिक्कलमा  जेष्ठ नागरिकका लागि दुई दिने निशुल्क नेत्र सल्यकृया सिविर शुरु भएको छ । हेल्प एजको सहयोगमा नेपाल नेत्र ज्योती संघ इलाम, प्राथामीक स्वास्थ केन्द्र फिक्कलको आयोजना र

दुर्गम गाउँमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

    नेपाली सेनाले दुर्गम भेगका बासिन्दालाई स्वास्थय सेवा पु¥याउने उद्देश्यले कालीध्वज गण गडीथुम्का इलामको आयोजनामा १ दिने निःशुल्क स्वस्थ्य शिविर शुक्रबार पश्चिमी इलामको गजुरमुखी गाविस स्थित गजुरमुखी धाम परिसरमा सम्पन्न गरेको छ । गजुरमुखी गाविस र आसपासका गाविसहरु धुसेनी, इभाङ्ग, बाझो,

जापानमा नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला

जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला 06 Nov 2015 | 10:49am शुक्रबार २० कार्तिक, २०७२ नारायण रिमाल DISQUS_COMMENTS     1 2 3 4 5 (0 votes) रोजगार मेलाका सहभागी। तस्विर: नारायाण काठमाडाै‌ं– जापानमा पहिलो पटक नेपाली विद्यार्थी लक्ष्यित रोजगार मेला सम्पन्न भएको छ। एनअारएन जापान कान्तो क्षेत्रले अायाेजनामा बिहीबार भएको

इलाममा चोरीको नयाँ शैली

इलामः साउदी अरबबाट पठाएको रकम झिकेको केहि समयमै विहीबार इलामकी एक महिलाको ९१ हजार चोरी भएको छ । इलाम सदरमुकामको नविन चोकमा रहेको प्रमु मनिट्रान्सफरबाट निकालेको केहिसमयमै ढाडमा काउसोको धुलो दलेर  रकम चोरी भएको हो । श्रीमान् केन्द्र प्रसाद गौतमले साउदीमा

चीनले नेपालसँगको

चीनले नेपालसँगको थप सात वटा नाकाबाट ब्यापारिक कारोबार सुरु हुने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सातवटा नाका भन्सार स्थापना गर्न सहमति भएको हो । नेपालमा भ्रमणमा रहेको ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोई नेतृत्वको टोलीसँग तीन

४ दिन देखि ठप्पै काँकडभिट्टा नाका

काँकडभिट्टा नाकाबाट इन्धन आउन बन्द भएको बिहीबार चार दिन भएको छ । त्ययसअघि थोरै परिमाणमा भए पनि आउँदै गरेको इन्धन चार दिनयता आउनै ठप्प छ । चार दिनदेखि इन्धन आयात ठप्प भएपछि जिल्लामा इन्धन अभावको मार चुलिएको छ । दिन बिराएर

नमुना बन्दै जीतपुर उमावि

बिद्यार्थी अभावले इलामका धेरै सामुदायिक बिद्यालयहरु सञ्चालनमा कठिन भइरहेको छ । गुणस्तर शिक्षाको अभावको कारण देखाउँदै अभिभावकले छोराछोरिलाई निजि बिद्यालयतर्फ र्ना गर्न थालेपछि जिल्लाका अधिकाँश सामुदायिक बिद्यालयमा बिद्यार्थीको सङख्या न्यून बन्दै गइरहेको छ । तर पश्चिमि इलामको जीतपुरमा रहेको जीतपुर

इलाममा राहादानि बनाउने बढे

जिल्ला प्रशासन कार्यालय इलाम मार्फत राहादानि बनाउने युवायुवतीको सङख्या बर्षेनि बढिरहेको छ । स्वदेशमा रोजगारी पाउन नसकेको जनाउँदै बैदेशिक रोजगारिमा जानका लागि राहादानी बनाउनेको सङख्यामा बृद्धि भएको हो । प्रशासनको तथ्याङक अनुसार चालु आर्थिक बर्षमा दुइहजार २ सय १८ जनाले

तेल ल्याउन ११ निजी कम्पनीलाई अनुमति

 नेपाल आयल निगमले तत्कालको इन्धन अभाव टार्न निजी कम्पनीलाई पनि पेट्रोलियम पदार्थको आयात गर्न अनुमति दिएको छ । तर, अनुमति पाएका कुनै पनि कम्पनीले अझैसम्म तेल तेल ल्याउन सकेका छैनन् । भारतको अघोषित नाकाबन्दीका कारण देशमा इन्धनको चरम अभाव भएपछि

पूर्वी नाकामा १९ ट्यांकर इन्धन रोकियो

वीरगञ्ज गोली काण्डपछि मुलुकको पूर्वी नाकामा भारतीय सुरक्षाकर्मीले झन् कडाई सुरु गरेको छ । एसएसबीले सोमबार दिउँसै आएर बसेका २० वटा इन्धनका ट्यांकरमध्ये एउटा हवाई इन्धन बाहेक अन्य भित्रन दिएको छैन । इलाका प्रहरी कार्यालयका डीएसपी श्यामकृष्ण अधिकारीले इन्धन भित्र्याउन

एकिकृत नेकपा माओवादीमा फेरी बिभाजन

एकिकृत नेकपा माओवादीमा फेरी बिभाजन भएको छ । पार्टीका महत्वपुर्ण नेताहरु, केन्द्रीय सदस्य,पोलिट ब्यूरो सदस्य र सल्लाहकार समितिमा रहेका झण्डै ६० जना नेताहरुले आज पार्टी कार्यलयमा पार्टी परित्याग गरेको पत्र बुझाएका छन् । नेता देबेन्द्र पौडेलको नेतृत्वमा गएको ४५ जनाको

रसुवा बस दुर्घटनामा

रसुवामा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये एक बालकसहित १८ पुरुष र १२ जना महिला छन् । काठमाडौंबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रुवाहक बस रसुवाको राम्चे गाविसमा १२

पेट्रोलियम अन्वेषण उत्खनन् सुरु गर्नेः मन्त्री पाण्डे

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले कोईला र पेट्रोलियम पदार्थ हुन सक्ने नेपालका सम्भावित स्थलहरुको अन्वेषण तथा उत्खनन्को कार्य सुरु गरिने बताएका छन्। भारतको नाकाबन्दीका कारण सबैभन्दा ठूलो नोक्सानी उद्योग क्षेत्रले भोग्नुपरेको भन्दै उद्योगमन्त्री पाण्डेले सरकारले पेट्रोलियम पदार्थ हुनसक्ने नेपालगञ्ज, विराटनगर लगायतका १०

चीनको केरुङबाट २० टन ईन्धन नेपाल प्रवेश

  चीनले अनुदानमा दिन लागेको पेट्रोलियम पदार्थ ढुवानि गर्नको लागि आज थप ९ वटा ट्याङकर केरुङ प्रवेश गरेको छन् । चीनको केरुङ भन्दा ५ किलोमिटरमाथि तिथ ट्याङले ८० मेट्रिक टन पेट्रोल भरेर नेपाल आउने छन् । रसुवागढी पुगेको १२ ट्याङकर मध्ये

गगन थापाको प्रस्ताव :

    १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनामा कसरी पैसा जुटाउनेभन्ने चिन्ता भइरहेका बेला युवा नेता गगन थापाले लगानी जुटाउने नयाँ अवधारणा अघि सारेका छन् ।व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति थापाले नेपाली लगानीकर्ताहरुबाटै आयोजना निर्माणका

लक्ष्मिपुरमा चिलिङ भ्याट

लक्ष्मिपुरमा चिलिङ भ्याट

  साडे ६ लाख रुपैंयाँको लागतमा पूर्वी इलामको लक्ष्मिपुर ९ स्थित सुकेपोखरीमा निजि दुग्ध ब्यबसायिले दुग्ध चिस्यान (चिलिङ भ्याट) को स्थापना गरेका छन् । दैनिक एकहजार लिटर क्षमता रहेको उक्त भ्याटमा सोहि क्षेत्रबाट क्षमता अनुसारकै दुध संकलन हुने गरेको छ । नेपाल सरकारको स्वामित्वमा

चियाको अन्तिम टिपाई

चियाको अन्तिम टिपाई

            चियाको अन्तिम टिपाई अटम फ्लस शुरु भएको छ । कात्तिक महिनादेखि मंसिर महिनाभर अटम ट्टलसको सिजन रहन्छ । यो सिजनको टिपाईपछि चियाको काटँछाँट  गर्नेदेखि लगायत धेरै काम हुने गर्दछ । यस सिजनको चियाको उत्पादन कम हुने

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक