समाचार - नेपाल बाणी समाचार

उपभोग्य सामाग्रीको मूल्य निर्धारण

  दैनिक उपभोग्य सामाग्रीहरुको एकरुपता ल्याउनका लागि इलाम उद्योग बाणिज्य संघले मूल्य निधार्रण गरेको छ । संघ र इलाम बजार क्षेत्रका ब्यपारिहरुसंग आज भएको छलफल तथा अन्तरक्रियाको क्रममा आइतबार बाटैै मितिबाट लागू हुनेगरी २२ बस्तुको मूल्य निर्धारण गरेको हो । संघले निर्धारण गरेको मूल्य

व्यापारीले आन्दोलनकारीलाई लखेटे

      १२ कात्तिक,  विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन् । बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका

जडिबुटिबाट अढाई करोड आम्दानि

जडिबुटिबाट अढाई करोड आम्दानि

व्यवसायिक जडिबुटी खेतीमा संलग्न इलामका किसानले जडिबुटी विक्री गरेर गएको वर्ष दुई करोड ४२ लाख आम्दानी गरेका छन् । बर्षेनि खेती विस्तार गरेर किसानले जडिबुटी विक्री गरेर आम्दानी समेत बढाएका छन् । जिल्ला वन कार्यालय इलामका अनुसार लेकाली क्षेत्रमा पाखोबारीमा

जनश्रमदानमा फड्के निर्माण

जनश्रमदानमा फड्के निर्माण

             झोलुङगे पुल नहुँदा पश्चिमि इलाम स्थित पाँच गाविसका बासिन्दा ज्यान जोखिममा हालेर खोलबाटै आवात जावत गर्न बाध्य भइरहेका छन् । सोयाक र चिसापानी गाविसको बीचबाट बग्ने माइखोलामा पुल नहुँदा सोयाक संगै सिद्धिथुम्का, जितपुर दानाबारी,

बाँदरको उपद्रोले कृषकहरु हैरान

बाँदरको उपद्रोले कृषकहरु हैरान

            बाँदरले बालीनाली नष्ट गर्न थालेपछि इलाम नाम्सालिङका कृषकहरु हैरान बनेका छन् । हुलका हुल बाँदर आएर कृषकले लगाएको बालीनाली, तरकारीहरु नष्ट पारेपछि उनीहरुमा निराशा समेत छाएको छ । स्थानिय कृषकहरुले बारीमा लगाएको सिमि, तरकारी,

 विद्या बनिन् प्रथम  नेपालको पहिलो महिला राष्ट्रपति

विद्या बनिन् प्रथम नेपालको पहिलो महिला राष्ट्रपति

गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । भोजपुरबाट विद्यार्थी राजनीति थालेकी विद्या एमाले जननेता मदन भण्डारी पत्नी हुन् । भण्डारीसँग विवाह गरेपछि राजनीति कम र बढी गृहिणी

बलात्कारको आरोपमा राई पक्राउ

बलात्कारको आरोपमा राई पक्राउ

बलात्कारको आरोपमा इलाम दानाबारीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दानाबारी स्थित वडा नम्बर ९ का ३१ ब्र्षिय रामकुमार राई रहेका छन् । एकहप्ता अघि सोहि गाँउकि २६ बर्षिया युवतीलाई बलात्कार गरेर फरार रहेका राईलाई लुकिछिपि बसेको

मदनकृष्ण र हरिबंशलाई पद्मश्री साधना सम्मान

यस बर्षको पद्मश्री साधना सम्मानबाट कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य सम्मानित भएका छन् । त्यसैगरी पद्मश्री साहित्य सम्मान ‘लाटो पहाड’ कृतिका लागि साहित्यकार उपेन्द्र सुव्वा र ‘मान्ठा हराएको जुग’का लागि पत्रकार मोहन मैनालीलाई प्रदान गरिएको छ ।   खेमलाल

एमाले पार्टी र नेताहरुलाई ६ करोड बढी चन्दा दिएको दाबी

        सोमबार पत्रकार सम्मेलन गरेर गोल्छाले सांसद पदबाट कुनै हालतमा राजीनामा नदिने समेत बताएकी छन् ।  एमालेले प्रधानमन्त्री निर्वाचनमा अनपुस्थित भएको भन्दै गोल्छालाई राजीनामा दिन निर्देशन दिएको थियो ।  गोल्छाले भने आफूलाई भारतीय बेटी भन्दै राजीनामा दिन दबाव दिएको बताएकी

चीनबाट पेट्रोलियम पदार्थ ल्याउन आपूर्ति मन्त्री र राजदुतबीच  छलफल

चीनबाट पेट्रोलियम पदार्थ ल्याउन आपूर्ति मन्त्री र राजदुतबीच छलफल

             सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ।   एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत

बधाई नेपाली खेलाडी र नेपाललाई

बधाई नेपाली खेलाडी र नेपाललाई

 नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने अन्डरनाइन्टिन विश्वकप क्रिकेटका लागि छनौट भएको छ । आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने १९ बर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट भएको हो ।   यो जितसँगै नेपालले सातौंपटक १९ बर्ष मुनिको विश्वकप खेल्ने

   फुटपाटमा पेट्रोलियम पदार्थ

फुटपाटमा पेट्रोलियम पदार्थ

आगलागीको जोखिम बढेको भन्दै स्थानीय प्रहरीले पूर्वीनाका काँकडभिट्टाको मुख्य बजार र बसपार्कबाट पेट्रोल र डिजेल फुटपाटमा बेच्न निशेष गरेको छ ।  काँकडभिट्टा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी भन्सार राजस्व गुल्म र मेची उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा माइकिङ गरी बजार क्षेत्रमा

अब नेपालमै महँगो र स्तरीय जुत्ता बन्ने

अब नेपालमै महँगो र स्तरीय जुत्ता बन्ने

 स्वदेशी जुत्ताको हिस्सा थप बढाउने उद्देश्यले उद्योगीहरुले अझै महँगो र स्तरीय जुत्ता उत्पादन गर्ने तयारी समेत गरेका छन्। तयारीअनुसार काम गर्ने वातावरण मिलेमा विदेशबाट जुत्ताचप्पल आयात गर्न नपर्ने उद्योगीहरुको भनाई छ। फूटवेयर म्यानुफ्याक्चर एसोसिएसनका अध्यक्ष तथा कोशोली जुत्ताका उद्यमी रविनकुमार

संविधानको विरोध गर्नुको औचित्य छैन–नेता नेपाल

रौतहट । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीयता र सीमाङ्कनका बारेमा एमालेलगायतका दलले जनतालाई सही तबरले बुझाउन नसक्दा तराई मधेसमा शङ्का पैदा हुनु स्वाभाविक भएको बताएका छन् । नेकपा (एमाले) चन्द्रपुर नगर कमिटी तथा रौतहट–काठमाडौ सम्पर्क मञ्चले

ताप्लेजुङमा असोज ३० देखि फुटवल तथा भलिवल

ताप्लेजुङ, २३ असोज – २०७२ सालको दशैँ तिहारको अवशरमा ताप्लेजुङको खेवाङ गाविसमा अन्तर गाविस स्तरिय पुरुष तथा महिला फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । खेवाङ स्पोर्टिङ क्लबको आयोजनामा असोज ३० गते देखि सुरु हुने सो प्रतियोगिता कार्तिक ४ गते सम्म सञ्चालन हुने छ

नाकाबन्दी बिरुद्ध आइबारदेखी मुलुकभरका डेरी उद्योगहरु बन्दहुदै : लाखौ कृषकहरु मार्कामा

काठमाडौँ, २३ असोज / भोलिदेखि देशभरका दुग्ध प्रशोधन उद्योग तथा बिक्री केन्द्र (डेरी) बन्द हुने निश्चित भएको छ । असोज ६ गतेदेखि भारतले नाकाबन्दी गरेका कारण पेट्रोलियम पदार्थको चर्को अभाव भएर करिव १५७ वटा डेरी र केही प्रशोधन उद्योग बन्द

ओली प्रचण्ड सम्बन्ध : ‘पागल’ घोषणादेखि अंकमालसम्म

३ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको सम्वन्ध निकै उचार-चढावपूर्ण छ । अहिले आपसमा राम्रो सम्बन्ध बनाएका यी दुई नेता ७/८ महिना अघिसम्म आपसमा शत्रुतापूर्ण व्यवहार गर्थे । विगतमा एकअर्काका कटु आलोचक बन्ने उनीहरु अहिले

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक