समाचार - विश्व

दुर्लभ गिद्ध भेटियो

विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो । वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले

महत्वपूर्ण वैज्ञानिक अनुसन्धान

वर्ष सन् २०१५ वैज्ञानिक आविष्कारको दृष्टिले निकै महत्वपूर्ण रह्यो । गत  वर्ष वैज्ञानिकहरू ब्रह्माण्डका कैयन् रहस्यको पर्दा उघार्न सफल भए र नयाँ खोजहरूबाट विश्वमा नयाँ आशाको सञ्चार पनि गरे । सन् २०१५ का केही महत्वपूर्ण वैज्ञानिक अनुसन्धान यस्ता छन् : मंगलमा

हिन्द महासागरको ठ्याक्कै बीचमा गएर विवाह

हाम्रै नेपालका एक दम्पतीले सगरमाथाको चुचुरोमा गएर विवाह गरे । एक बेलायती दम्पतीले पानी मुनि विवाह गरेर किर्तिमान राख्यो । विवाह जस्तो कुरालाई विशेष बनाउन जो कोहीले पनि केही कसर बाँकी नराख्न चाहन्छ । तर मौका र औकात दुबै चाहीँ

अमेरिकामा हिमपात,जनजीवन कष्टकर

अमेरिकामा १६ इन्च अग्लो हिमपात भएको छ । अमेरिकाको मध्यपश्चिम क्षेत्रमा भारी मात्रामा हिमपात भएको हो । बरफयुक्त आँधीका कारण भएको हिमपातले यातायात सेवा र जनजीवन प्रभावित भएको छ । साउथ डेकोटादेखि विस्कन्सिन प्रान्तसम्म करिब १६ इन्च अग्लो हिउँ जमेको

भेटियो विश्वकै दोस्रो ठूलो हिरा

 विश्वकै दोस्रो ठूलो जीम क्वालिटीको हिरा बोट्सवानामा फेला परेको छ । लुकारा डायमन्ड फ्रिनले यस्तो हिरा भेटिएको जनाएको हो । १ हजार १ सय ११ क्यारेटको हिरा गाबोरोनबाट ५ सय किलोमिटर पर कारेवे नाम गरेको खानीमा भेटिएको हो । शताब्दीपछि

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक