समाचार
ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सइको मृत्यु

 कोशी राजमार्गअन्तर्गत विराटनगरको मुनाल पथमा मंगलबार अपरान्ह भएको सवारी दुघर्टनामा सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षक सईको मृत्यु भएको छ ।

ना २ ख ६९९२ नम्बरको ट्रकसँग ठोक्किँदा को १८ प ८८६८ नम्वरको मोटर साइकलमा सवार ३५ वर्षीय जनार्दन तिम्सीनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तिम्सीना सीमा सुरक्षा कार्यालय रानीमा कार्यरत थिए । उनी घरबाट कार्यालय जाँदै गर्दा इटहरीबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो ।


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक