समाचार
तेक्वान्दो खेलाडीलाई ठाउँ तथा सामाग्रीको अभाब

इलाममा तेक्वान्दो खेलप्रति खेलाडिको आकर्षण बढदै गएपनि प्रशिक्षणका लागि ठाउँ सहित प्रशिक्षक र भौतिक सामाग्रीको अभाव झेल्नुपर्दा खेलाडिहरु समस्यामा पर्दै आएका छन् ।

                      खेल खेल्नका लागि खेलाडि आफैले खेल सामाग्रीहरु खरिद गर्नुपर्ने अवस्था रहेको खेलाडिहरुको गुनासो छ । प्रशिक्षणको लागि उचित ठाउँ र प्रशिक्षण समेत नपाएको खेलाडिहरुको दुखेसो छ । यस खेलमा लागेर ब्यबसायिक बन्न सकिने तर यसका लागि आवश्यक पूर्वाधार नै नभएकाले समस्या झेल्नुपर्ने खेलाडिहरु बताउछन् । शारिरिक कसरत तथा जीवन रक्षाका रुपमा समेत रहेको यो खेलमा अहिले जिल्लामा १ सय भन्दा बढि खेलाडिहरुले प्रशिक्षण लिदै आएका छन् । यस खेलको प्रशिक्षण इलामका बिभिन्न बिद्यालयमा समेत दिँइदै आएको छ ।


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक