समाचार
म्याजिक फुटवेयरको २३ औँ शोरुमको गोरादह झापामा

जयश्री ग्रुप अन्तर्गतको म्याजिक फुटवेयरले पूर्वाञ्चलको गौरादह झापा स्थित डि. के. ट्रेडर्समा आफ्नो २३औं फ्रेंचाइजी शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुम झापा क्षेत्र नं ६ का माननीय सांसद श्री दिपक कार्कीज्यू बाट उदघाटन भएको थियो । यस शोरुमलार्इृ उक्त क्षेत्रभरका ग्राहकहरुलाई सेवाप्रदान गराउने केन्द्रबिन्दु बनाउने योजना कम्पनीको रहेको छ । DK traders का प्रोप्राइटर धर्म प्रकाश काफ्लेका अनुसार यस शोरुममा कम्पनीद्धारा उत्पादित Schoolko, aaros, MFORCE का एक सय भन्दा बढी बिभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ताचप्पलहरु राखिएका छन् ।
कम्पनीका कन्ट्री हेड महेश बाहेतीका अनुसार म्याजीकले हालै स्कुलका बिद्यार्थीहरुलाई लक्षित गर्दै आफ्नो “SCHOOLKO”  नामक नयाँ sub-brand बजारमा ल्याएको छ र बजारमा आएको छोटो समयमा यसले अत्यधिक लोकप्रियता कमाउन सफल भएको छ । उहाँका अनुसार नेपालमा उपलब्ध सो segment का जुत्ताहरु  मध्ये “SCHOOLKO”  सबैभन्दा राम्रो जुत्ता हो किनकि यो हलुका, आरामदायी र टिकाउ रहेको छ , जसले गर्दा तपाईंको बिद्यार्थी तथा वालवालिकाहरुको खुट्टाको लागि उपयुक्त छ । यो premium” ब्राण्डका जुत्ताहरुमा छ महिनाको ग्यारेन्टी रहेको प्रमुख बाहेतीले वताउनु भयो ।


यसमा तपाईको मत

पर्यटन
पोखरी निर्माणको लहर
पोखरी निर्माणको लहर

इलाम – जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा

भिडियो
फेसबुक