समाचार
माइपोखरीमा काँग्रेस भेला
माइपोखरीमा काँग्रेस भेला
इलामको माइपोखरि १ स्थित कार्कि गाउँमा नेपाली काँग्रेसको क्रियाशिल
सदस्यको भेला सम्पन्न भएको छ । पार्टिका गाउँ सभापति बिष्णु सुब्बाको
अध्यक्षता एवं ब्यबस्थापिका संसदका सांसद केशब थापाको प्रमुख आतिथ्यमा भएको
थियो । सो कार्यक्रममा थापाले उक्त क्षेत्रमा बिनियोजन गरिएको निर्बाचन क्षेत्र
बिकास कोषको बजेटको बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा
उहाँले अब हुने तिनै तहको निर्वाचनमा काँग्रेसलाई अत्यधिक मतले जिताउन
सबैलाई आव्हान पनि गर्नुभयो । कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष नरेश
श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक