समाचार
कार्यक्रम समय सन्दर्भमा भोली

भोली बिहान अर्थात २०७४ साल बैशाख २९ गते शुक्रबार बिहान ७:३० बजे कार्यक्रम समय सन्दर्भमा मेची अञ्चलका बरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारी सँगको कुराकानी सुन्न नभुल्नुहोला मात्र नेपालबाणी एफ एम ९४.९ मेघाहर्ज इलाममा


यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक