समाचार
पुराणको आयब्यय सार्वजनिक
फागुन २६, इलाम 
इलामनगरपालिका ५ बरबोटे स्थित श्रीकृष्ण प्रणामि सेवा कुञ्ज मन्दिरमा गत फागुन १२ देखि २१ गतेसम्म सञ्चालन भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा भएको आम्दानी र खर्चको बिबरण सार्बजनिक गरीएको छ ।
श्रीकृष्ण मन्दिर प्रणामि सेवा कुञ्जले सञ्चालन गरेको महायज्ञमा ११ लाख ६८ हजार १० रुपेंयाँ बराबरको आयब्यय भएको छ । जसमध्ये आम्दानी र खर्च सबै कटाएर ५ लाख ६३ हजार ४ सय ६० रुपैंयाँ मौज्दात रहेको कुञ्जका अध्यक्ष तीर्थराज पौडेलले बताउनुभयो । श्रीकृष्ण प्रणामि सेवा कुञ्ज मन्दिरको छानो फेर्ने, गुमोट बनाउने, गेट निर्माण तथा घेराबारा गर्न आर्थिक संकलन गर्ने उद्येश्यले मन्दिमा पुराणको आयोजना गरीएको सचिब प्रेम सुब्बाले जानकारी दिनुभयो । 
 
 
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक