समाचार
पुराणबाट ११ लाख बढि उठ्यो
चैत १३, इलाम
इलामको माईजोगमाई गाउँपालिका स्थित नयाँबजारमा आयोजित श्री शतचण्डि धनधान्यञ्चल महायज्ञ एवम् श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञ सोमबार सकिएको छ ।
यज्ञशाला एबम् अतिथी सदन निर्माणका लागि संचालन गरिएको पूराणमा ११ लाख ८० हजार ८ सय १५ रुपैयाँ संकलन भएको छ । साथै ४१ जनाले दूध, धान, चामल द्रब्य लगायतमा तुलादान समेत गरेका छन् । पुराणमा करिब १ सय २० बोरा सिमेन्ट समेत विभिन्न दाताहरूले सहयोग गरेका छन् । पुराण समापनमा गुरूजन र संयमसेवकलाई सम्मान गरिएको थियो । 
 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक