समाचार
चटयाङ लागेर महिला घाईते
चैत १६, इलाम 
आज बिहान बर्षा र हावाहुरीसंगै परेको चटयाङले लागेर इलामको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मलेमा एक महिला घाईते भएकि छिन् । घाईते हुनेमा ३२ बर्षिया सिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घरमा बसिरहेको अवस्थामा एक्कासि चटयाङ पर्दा राई घाईते भएकि थिइन् । सामान्य घाईते भएकि राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको बताईएको छ । चटयाङले राईकै गाई गोठमा रहेको एक माउ गाई मरेको छ भने अर्को गाइ घाईते भएको छ । प्रहरीका अनुसार सो गाई मर्दा करिब एकलाख ४० हजार मूल्य बराबरको क्षती भएको छ । 
 

यसमा तपाईको मत

पर्यटन
दोस्रो दिन पनि इलाम महोत्सव जारी

बैशाख २, इलाम  इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् ।  इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन आज साहित्य सम्मेलन, बास्केटबल खेलको फाइनल खेल, इलामेली अग्रजहरुको पुर्नमिलनका साथै इलामको समृद्धिका सन्दर्भमा बिचार

भिडियो
फेसबुक