सन्दकपुरमा कोपोमिस तालिम सकियो

गणेश घिमिरे
चैत्र ११, इलाम 
इलामको सन्दकपुर गाउँपालिकाका पाँचवटै वडामा सञ्चालन भएको कोपोमिस तालिम तथा प्रबिष्ट कार्यक्रम सोमबारबाट सकिएको छ । सन्दकपुर गाउँपालिकाको सहकारी शाखाको आयोजनामा पालिकाको पाँचवटै वडामा दुइ÷दुई दिनको तालिम सञ्चालन गरीएको थियो ।

शहकारीको दिगोपना, स्वनियम र शुसासन, समृद्ध शहकारी सन्तुष्ट सदस्य भन्ने नाराका साथ गत फागुन २५ गतेदेखि तालिम सञ्चालन गरिएको थियो । पालिकाको वडा नम्बर ५ बाट सुरु गरीएको तालिमको समापन वडा नम्बर १ मा आएर सकिएको छ । तालिमलाई बिनोद दुलाल, सन्तोष भटटराईले सहजीकरण गर्नुभएको सहकारीकर्मी, इलामकी सफल महिला उद्यमी एवं पर्यटन ब्यबसायी लिलादेवी भटटराईले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

सहकारी दिवसमा सम्मान र बक्तृत्वकला प्रतियोगिता 

गणेश घिमिरे चैत्र २०, इलाम  मर्यादित सहकारी ः समुन्नत समाज भन्ने नाराका साथ आज इलाममा ६८ औं राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

‘तालिम लिएपछि थप जिम्मेवारी बढ्यो’

गणेश घिमिरे चैत्र १८, इलाम  इलाम सदरमुकाममा चारदिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम आज सकिएको छ । सुनगाभा बचत तथा ऋण सहकारीले आयोजना गरेको

गर्भवती श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा १५ दिनपछि शब फेला 

गणेश घिमिरे चैत्र १५, इलाम      इलाममा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा १५ दिनपछि शब फेला परेको छ । घरबाट हराएकी इलाम