सन्दकपुरमा कोपोमिस तालिम सकियो

गणेश घिमिरे
चैत्र ११, इलाम
इलामको सन्दकपुर गाउँपालिकाका पाँचवटै वडामा सञ्चालन भएको कोपोमिस तालिम तथा प्रबिष्ट कार्यक्रम सोमबारबाट सकिएको छ । सन्दकपुर गाउँपालिकाको सहकारी शाखाको आयोजनामा पालिकाको पाँचवटै वडामा दुइ÷दुई दिनको तालिम सञ्चालन गरीएको थियो ।
शहकारीको दिगोपना, स्वनियम र शुसासन, समृद्ध शहकारी सन्तुष्ट सदस्य भन्ने नाराका साथ गत फागुन २५ गतेदेखि तालिम सञ्चालन गरिएको थियो । पालिकाको वडा नम्बर ५ बाट सुरु गरीएको तालिमको समापन वडा नम्बर १ मा आएर सकिएको छ । तालिमलाई बिनोद दुलाल, सन्तोष भटटराईले सहजीकरण गर्नुभएको सहकारीकर्मी, इलामकी सफल महिला उद्यमी एवं पर्यटन ब्यबसायी लिलादेवी भटटराईले जानकारी दिनुभयो ।

महिला जागरण संघको साधारण सभामा २० जनालाई सम्मान
गणेश घिमिरे चैत्र १३ महिला जागरण संघ इलामको २४ औं साधारण सभा एवं नवौ अधिबेशन सदरमुकाममा बुधबार सम्पन्न भएको छ । सामाजिक, सहकारी लगायतका बिषयमा इलाममा

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण
गणेश घिमिरे चैत्र २, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
गणेश घिमिरे माघ १९, इलाम महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८
प्रतिकृया दिनुहोस