बैसाख महिनादेखि देउमाई बाटै राष्ट्रिय परिचयपत्र विरतण

बैसाख महिनादेखि देउमाई बाटै राष्ट्रिय परिचयपत्र विरतण

    आउँदो बैसाख महिनादेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र (कार्ड) वितरण इलामको देउमाई नगरपालिका स्थित मङ्गलबारेबाटै हुने भएको छ ।                          देउमाई नगरपालिकाको विशेष पहलमा बैसाखदेखि इलाका प्रशासन कार्यालय मङ्गलबारे मार्फत विवरण सङ्कलन र परिचयपत्र वितरण गरिने नगरपालिकाले जनाएको छ । सरमुकामसम्म जानुपर्दा धेरै कष्ट भोग्नुपरेको अवस्थालाई मध्यनजर गरेर पटक पटकको प्रयासपछि बैसाखदेखि मङ्गलबारेबाटै सेवा प्रवाह दिन लागेको नगर  प्रमुख सूर्य पोख्रेलले बताउनुभयो ।

                 अहिले यस क्षेत्रका सेवाग्राहीहरु राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र  बनाउनका लागि इलाम सदरमुकाम धाउनुपर्ने बाध्यता छ । यसअघि जिल्लाको सूर्योदय नगरपालिकाले पनि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र (कार्ड) सोहि नगरपालिकाबाटै बितरण गर्न थालिसकेको छ ।

प्रतिकृया दिनुहोस

इलाममा सडक फुड फेस्टिबल सुरु

गणेश घिमिरे चैत्र ३१, इलाम     स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ

नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना 

गणेश घिमिरे चैत्र २९, इलाम  स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष

पर्यटकीय गन्तब्य बन्दै पानीटार, पर्यटन प्रबद्र्धन गर्न महोत्सवको आयोजना

गणेश घिमिरे चैत्र २४, इलाम     पूर्वी नेपालको पहाडी जिल्ला इलाम देशकै प्रमुख पर्यटकीय जिल्ला मध्येको एक हो । पहाडकी रानी नामले समेत चिनीने इलाममा