उत्पादन बढेपछि आयत घट्दै गएको छ
झापा सहित पूर्वी नेपालमा तरकारी उत्पादन बढेपछि आयत घट्दै गएको छ ।
मेची भन्सार कार्यालय काकड्भिट्टाका अनुसार यो चालु आर्थिक वर्षमा झण्डै २५ करोड मूल्य बराबरको तरकारी आयात घटेको हो । गत आर्थिक वर्षको १० महिनामा १ अर्व ६१ करोडको तरकारी आयात भएकोमा यो वर्ष १ अर्व ३६ करोड मूल्यको तरकारी आयात भएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत गणपति कडेलका अनुसार गत बर्षको तुलनामा यो वर्ष तरकारी आयतमा कमी देखिएको छ ।
संगठीत रुपमा सहकारी तथा समुहहरुले व्यवसायीक रुपमा तरकारी उत्पादन गर्न थालेसँगै आयत घट्दै गएको हो । पछिल्लो समयमा कृषि सहकारी संस्थाहरुले उत्पादन र बजारीकरणमा ध्यान दिन थालेका छन् । स्थानीय सरकार र प्रदेश सरकारले कृषि क्षेत्रलाई केन्द्रमा राखेर बजेट निर्माण गर्दा यसबाट किसानहरुको आकर्षण बढेको छ ।
बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत
गणेश घिमिरे असोज २१, इलाम नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ
‘कृषिप्रधान देश’को सरकार नै अर्गानिक चियाबारे बेखबर
गणेश घिमिरे साउन २३, इलाम बर्सेनि चार अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गरिरहेको चिया क्षेत्र, त्यसमा पनि अग्र्यानिक चिया अहिलेसम्म सरकारले चिन्न
इलाममा पनि मनाइयो चौथो कोदो दिवस
गणेश घिमिर साउन १५, इलाम इलाममा रैथाने बाली कोदो प्रवर्द्धनका लागि इलाममा चौथो राष्ट्रिय कोदो दिवस मनाइएको छ । इलामको देउमाई नगरपालिका स्थित
प्रतिकृया दिनुहोस