गोरखमा दोस्रो संस्करणको गोरख भेट्रान्स कप हुँदै 

इलाम , भदौ २९
इलामको सूर्योदय नगरपालिका ५ मा आउँदो कात्तिक ७ देखि १० गतेसम्म दोस्रो संस्करणको गोरख भेट्रान्स कपको आयोजना गरीने भएको छ । गोरख टोल बिकास संस्थाको आयोजना गोरख युनाइटेड फूटबल क्लबको सह आयोजना प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

सामसुङ मेमेरीयल खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले ७० हजार र उपबिजेताले ३५ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिभिन्न बिधाका उत्ृष्ट खेलाडीहरु पनि पुरस्कृत हुनेछन् । इलाम, झापा र भारतको दार्जिलिङ र सिक्किम सहित आठ टिमले सहभागिता जनाउने आयोजक समितिका संयोजक बिकास तामाङले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

घरेलुद्धारा बिश्व उपभोक्ता दिवसमा अन्तरक्रिया 

गणेश घिमिरे चैत २, इलाम      विश्व उपभोक्ता अधिकार दिवस, ‘स्वच्छ प्रतिष्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार ’ भन्ने नाराका साथ इलाममा पनि

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण 

गणेश घिमिरे चैत्र ३, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

विपद व्यवस्थापन सम्बन्धी इलाममा अग्नि नियन्त्रण तालिम 

गणेश घिमिरे चैत्र १, इलाम  इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको संयुक्त आयोजनामा इलाम नगरपालिकामा सञ्चालन गरीएको विपद व्यवस्थापन सम्बन्धी