गणेश घिमिरे
चैत्र १५, इलाम
इलाममा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा १५ दिनपछि शब फेला परेको छ । घरबाट हराएकी इलाम फाकफोकथुम गाउँपालिका ३ आमचोक स्थित सल्लेरीकी १९ बर्षिया १९ वर्षीय विमला कट्टेलको हत्या पछि गाडीएको अवस्थामा शब फेला परेको हो । घटनामा उनकै श्रीमान उमेश गिरी संलग्न रहेको
गणेश घिमिरे
चैत्र १५, इलाम
भनिन्छ, दुर्घटना अचानक हुन्छ । अपर्झट दुर्घटना भइहाले सर्वप्रथम चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुग्ने वा अरुलाई बोलाउने कुरा सोचिन्छ । तर, सबै परिस्थितिमा तत्काल चिकित्सक पुग्न तथा अरुलाई बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले, चिकित्सकको उपचार सुरु हुनुअघि घाइतेलाई प्राथमिक उपचार दिनुपर्ने हुन्छ । प्राथमिक उपचार दिनका लागि
गणेश घिमिरे
चैत्र १३
महिला जागरण संघ इलामको २४ औं साधारण सभा एवं नवौ अधिबेशन सदरमुकाममा बुधबार सम्पन्न भएको छ । सामाजिक, सहकारी लगायतका बिषयमा इलाममा लामो समयदेखि यस संस्थाले काम गर्दै आएको छ । सभा तथा अधिबेशनको अवसरमा संस्थाले बिभिन्न क्षेत्रमा योगदान पुरयाउने २० जना ब्यक्तित्वलाई सम्मान गरेको छ । संस्था
गणेश घिमिरे
चैत्र ११, इलाम
इलामको सन्दकपुर गाउँपालिकाका पाँचवटै वडामा सञ्चालन भएको कोपोमिस तालिम तथा प्रबिष्ट कार्यक्रम सोमबारबाट सकिएको छ । सन्दकपुर गाउँपालिकाको सहकारी शाखाको आयोजनामा पालिकाको पाँचवटै वडामा दुइ÷दुई दिनको तालिम सञ्चालन गरीएको थियो ।
शहकारीको दिगोपना, स्वनियम र शुसासन, समृद्ध शहकारी सन्तुष्ट सदस्य भन्ने नाराका साथ गत फागुन २५ गतेदेखि तालिम
गणेश घिमिरे
चैत २, इलाम
विश्व उपभोक्ता अधिकार दिवस, ‘स्वच्छ प्रतिष्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार ’ भन्ने नाराका साथ इलाममा पनि मनाइयो । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा
गणेश घिमिरे
चैत्र १५, इलाम
इलाममा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा १५ दिनपछि शब फेला परेको छ । घरबाट हराएकी इलाम फाकफोकथुम गाउँपालिका ३ आमचोक स्थित सल्लेरीकी १९ बर्षिया १९ वर्षीय विमला कट्टेलको हत्या पछि गाडीएको अवस्थामा शब फेला परेको हो । घटनामा उनकै श्रीमान उमेश गिरी संलग्न रहेको
गणेश घिमिरे
फागुन २९, इलाम
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
इलाममा पछिल्लो समय होलीपर्व मनाउन युवा बालबालिका सबैको सहभागीता बढ्दै गएकोे छ ।
गणेश घिमिरे
चैत्र २५, इलाम
साहित्यको माध्यमबाट इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा भोलिदेखि दुई दिने ‘इलाम साहित्य महोत्सव’ आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष थाम्सुहाङल बताए । इलाम नगर साहित्य
नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।
असोज १८ गते काठमाडौको चन्द्रागिरीमा आयोजना हुने अवार्ड प्रदान समारोहमा चर्चित चलचित्र पत्रकार सुवेदी र गिरीलाई नगद राशी सहित पत्रकारिता पुरस्कार–२०२० बाट सम्मान गर्न लागिएको आयोजक संस्था तुलसी मिडियाले जनाएको छ ।
बिगत झण्डै दुई दशकदेखि अनवरत रुपमा पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले दिएका छन् ।
बिभिन्न साप्ताहिक,मासिक,
काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ । प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिवद्ध र विष्णु कमार बुढाको
चैत्रको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’मा समावेश तेश्रो गीत ‘डुली डुली’ सार्वजनिक भएको छ । मेलिना राइको आवाजमा समावेश यो गीतमा दिभेष उप्रेती र प्रतिक पौडेलको शब्द, कोविड बज्र र प्रतिक पौडेलको संगीत छ ।
यो गीतमा नायिका मलिका महत्तलाई मुख्य रुपमा फोकस गरिएको छ । दुबै आँखा नदेख्ने मलिकाको सांगीतिक कार्यक्रममा यो गीत गाइएको देखाइएको छ ।
चलचित्रमा सलिनमान
नायिका सुरक्षा पन्तले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । तर, उनले सफलताको झन्डा अझै गाड्न सकेको पाइदैन । उनले अभिनय गरेको ‘अझै पनि, धनपती, भैरे, चङ्गा चेट, गोपी, रोमियो एण्ड मुना’ लगायतका चलचित्र रिलिज भइसकेको भएपनि दर्शकले उनलाई त्यतीसाह्रो नोटिस गरेको पाइदैन । उनै सुरक्षाले हालै मात्र नयाँ चलचित्र ‘घर’को छायांकन सकाएकी छिन् ।
यस्तैमा, सुरक्षा पन्तले नृत्य गरेको नयाँ
गणेश घिमिरे
पुष २१, इलाम
निर्माण ब्यबसायी संघ इलामको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा डिल्लि खनाल निर्वाचित हुनुभएको छ । दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । खनालले एकसय ७ मत
गणेश घिमिरे
चैत्र १३
महिला जागरण संघ इलामको २४ औं साधारण सभा एवं नवौ अधिबेशन सदरमुकाममा बुधबार सम्पन्न भएको छ । सामाजिक, सहकारी लगायतका बिषयमा इलाममा लामो समयदेखि यस संस्थाले काम गर्दै आएको छ । सभा तथा
गणेश घिमिरे
मंंसिर १८, इलाम
इलाम सदरमुकामको ठूलो टुडिखेलमा आउँदो मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा खेलाडीको सामुहीक दुर्घटना बीमा गरीएको छ । आयोजक रेडहर्ष फूटबल क्लबले गोल्डकपमा सहभागि जनाउने आठवटा टिमका
खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नेपाल–भारत खुला सीमा सम्वाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार “खुला सिमा– सुमधुर सम्बन्धको सेतु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल–भारत खुला सीमा सम्वाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो ।
समुहका राष्ट्रिय अध्यक्ष डा. झाले इपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल–भारत सीमा सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताएका छन् । उनले वल्र्ड ग्लोबलाइजेसन तर्फ अग्रसर भैरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद रहेको बताएका हुन् ।
यस्तै, अन्तरक्रिया कार्यक्रममा